Categories: खेलकुद

दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल

काठमाडौं दुई पेनाल्टी मिस गरेपनि अतिरिक्त समयमा गरेको दुई गोल मद्दतमा तेस्रो श्रेणीको कोर्नेलालाई पराजित गर्दै बार्सिलोनास्पानिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको नियमित कप्तान लिओनल मेसीविना नै खेलेको बार्सिलोनाका लागि ओसमान डेम्बेले मार्टिन ब्रेथवेइटलेले अतिरिक्त समयमा गोल गरे

यस्तै खेलमा मिरालेम प्यानिच डेम्बेलेले पेनाल्टी मिस गरेका थिए कोर्नेलाका गोलकिपर रामोन जुयानले दुवै पेनाल्टी रोके उनीबार्सिलोनाको दुई पेनाल्टी एकै खेलमा रोक्ने पहिलो गोलकिपर समेत बने

निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुई गोल भयो ९२औं मिनेटमा डेम्बेलेले १२०औं मिनेटमा ब्रेथवेइटेले गोल गरे दुवैलाई पेड्रीले असिस्ट गरेका थिए

११८औं मिनेटमा कोर्नेलाका अल्बर्ट एस्टेल्स रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए

यस्तै इबिजाविरुद्ध को पुनरागमन जितसहित एथ्लेटिक बिल्बाओ पनि अन्तिम १६ मा प्रवेश गरेको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago