७ जेठ, काठमाडौं । आगामी महिना सुरु हुने युरोप फुटबलका लागि नर्थ मेसेडोनियाको टोली घोषणा भएको छ । युरोकपको लागिपहिलो पटक घोषणा भएको यो टिमका लागि मुख्य प्रशिक्षक इगोर अंगेलोभ्स्कीले २६ सदस्यीय टोली घोषणा गरेका हुन्। मेसेडोनियाले खेल्ने लागेको यो पहिलो ठूलो प्रतियोगिता समेत हो ।
जुन ११ देखि जुलाई ११ सम्म हुने युरोकपमा गोरन पाण्डेभ नर्थ मेसेडोनियाका सबैभन्दा ठूलो स्टार हुन् । कप्तान समेत रहेका यी ३७वर्षीय भेट्रान खेलाडी सर्वाधिक खेल खेल्ने र गोल गर्ने खेलाडी समेत हुन् । उनी इटालियन क्लब जेनोओबाट खेल्छन् ।
यस्तै, इटलीकै नापोलीबाट खेल्ने एलजिफ एलमास पनि टिममा छन् । नर्थ मेसेडोनिया नेदरल्याण्ड्स, अष्ट्रिया र युक्रेनसंगै समूह डीमाछ ।
२६ सदस्यीय टोली
गोलकिपर : स्टोल दिमिट्रिभ्स्की, दामजान सिस्कोभस्की, रिस्ते जानकोभ
डिफेण्डर : स्टेफान रिस्तोभ्स्की, भिसार मुस्लिउ, एगजोन बेजटुलाई, किरे रिस्तेभ्स्की, गोको जाइकोभ, दार्को भेल्कोभ्सकी, एज्डजानअलिओस्की
मिडफिल्डर : अरिजान अदेमी,एनिस बार्ढी, स्टेफान स्पोभ्स्की, बोबान निकोलोभ, तिहोमिर कोस्टादिनोभ, फेहरान हासानी, एलजिफएलमास, डानिएल अभ्रामोभ्स्की, डार्को कर्लिनोभ, मारजान राडेस्की
फरवार्ड : गोरन पाण्डेभ, एलेक्जान्डर ट्राजकोभ्सकी, इभान ट्रिकोभ्स्की, भ्लाट्को स्टोजानभ्स्की, क्रिस्ट भेलकोभ्स्की, मिलन रिस्तोभ्स्की
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…