Categories: खेलकुद

युरोकपको लागि स्वीडेनको टिम घोषणा

जेठ, काठमाडौं आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपको लागि स्वीडेनको टिम घोषणा भएको मुख्यप्रशिक्षक जान एण्डरसनले मंगलबार २६ सदस्यीय टोली घोषणा गरेका हुन्

आन्द्रेस ग्रानभिस्टको कप्तानीमा घोषित टोलीमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच भने छैनन् इटालियन क्लब एसी मिलानका लागिखेल्दै आएका इब्राहिमोभिचले चोटका कारण यसअघि नै युरो नखेल्ने बताइसकेका छन्

सन् २०१६ मा सन्यास लिएका इब्राहिमोभिचले वर्षपछि सन्यास फिर्ता गर्दै स्वीडेनका लागि खेलेका थिए तर युरोकप खेल्ने उनकोचाहना यसपटक पूरा नहुने भएको हो

स्वीडेनको टिममा गोलकिपर, डिफेण्डर, १० मिडफिल्डर फरवार्ड छन्

समूहमा रहेको स्वीडेनले पोल्याण्ड, स्पेन स्लोभाकियासँग खेल्नेछ

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् प्रतियोगिताको ६०औंवर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको

स्वीडेनको टिम

गोलकिपर : रोबिन ओल्सन, कार्ल योहान जोहानसन, क्रिस्टोफर नोडफेल्ट

डिफेण्डर : मिकेल लुस्टिग, भिक्टोर लिन्डेलोफ, आन्द्रेज ग्रानभिस्ट, मार्टिन ओल्सोन, लुडविग अगस्टिनसन, फिलिप हेलान्डर, एमिलक्राफ्ट, पोन्टुस जानसन, मार्कुस डानिएलसन

मिडफिल्डर : सेबास्टियन लार्सन, अल्बिन एकदाल, एमिल फोसवर्ग, गुस्ताभ स्भेनसन, डेजान कुलुसेभ्स्की, केन सेमा, भिक्टोर क्लासेन, मिथियस स्भानवर्ग, क्रिस्टोफर ओलसोन, जेन्स काजुस्ट

फरवार्ड : मार्कुस बर्ग, एलेक्जान्डर इसाक, रोबिन क्वाइसन, जोर्डन लार्सन

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago