उत्तराखण्डका बच्चाहरूमा तीव्र रूपमा फैलियो कोरोना

जेठकाठमाडौं उत्तराखण्डमा पछिल्लो डेढ महिनामा १६ हजारभन्दा धेरै बच्चा तथा १९ वर्षसम्मका किशोरमा संक्रमण देखिएको स्टेट कन्ट्रोल रुम कोभिड १९ को वेभसाइटका अनुसार यसमा नौ वर्षको उमेरका ३०२० १० देखि १९ वर्षबीचको १३ हजार ३९३किशोरमा संक्रमण देखिएको

कोरोना संक्रमणको पहिलो घटना राज्यमा अघिल्लो वर्षको मार्चमा देखिएको थियो झण्डै एक वर्षमा प्रदेशमा बच्चा किशोरलाईसंक्रमणको कुल सख्या १० हजार ७४० जना भेटिएको तर एक महिना अर्थात् अप्रिल २०२१सम्म यो १८ हजारको आँकडा पार गर्यो

बच्चा किशोरमा संक्रमण तीब्र रुपमा फैलिइरहेको यसबाट यो जिज्ञासा उठेको कि उत्तराखण्डमा कोरोनाको तेस्रो लहरपुगिसकेको जसको बारेमा भनिएको कि यसमा सबैभन्दा धेरै नोक्सानी बच्चा किशोरहरुमा हुनेवाला

उत्तराखण्डमा डायरेक्टर नेसनल हेल्थ मिसन डा. सरोज नैथानी भन्छन् काहीँ काही यो आँकडाले सिंगो भारतलाई सचेत गराइरहेको

उत्तराखण्डमा यही उमेरसमूहमा पनि विभिन्न वर्गका बच्चाहरु छन् एकातिर ठूला भवनमा बसेर भिडियो गेम खेल्ने अनलाइनबाट पढ्नेबच्चाहरुदेखि सानो झुपडीमा जीवन बिताउनेहरुसम्म छन् अर्काे गाउँघरमा रहनेहरु बढी पहाडी भेगमा बस्छन् उनीहरुमा यो भ्रम कि पहाडी भेगमा कोरोना संक्रमण देखिँदैन

डा. सरोज भन्छन्, ‘अहिले जुन आकडा आएको , त्यसमा हामी हेर्नुपर्छ कि कोरोना भाइरस कुन स्तरका बच्चामा धेरै देखिएको केयो सबै देहरादून, हरिद्वार उधमसिंह नगरका हुन् या पहाडी भेगका बच्चामा पनि देखिएको हाम्रो सर्विलेन्स टीमले यसको खोजी सुरुगरिसकेको

सरोज भन्छन्महामारीको इतिहासलाई हेर्ने हो भने सामान्यतया महामारीको देखि वटासम्म लहर आउने गर्छ भाइरस म्युटेड पनिभइरहेको अहिलेसम्म मुलुकमा १८ वर्षभन्दा बढी उमेर समूहका मान्छेमा मात्रै कोरोना भाइरसको खोप लगाउने गरिएको बचेका१८ वर्षभन्दा कम उमेरका बच्चाहरुमा यसको खतरा देखिएको हो

विपक्षीको आरोप

उत्तरा खण्डको प्रमुख प्रतिपक्षी दलले भने उत्तराखण्डमा बच्चाहरुको हेरचाह गर्ने विशेषज्ञ नभएको आरोप लगाएको विपक्षी पार्टीकाँग्रेसका वरिष्ठ नेता किशोर उपाध्याय बच्चाको हेरचाह गर्ने विशेषज्ञ नभएकोले कोरोना संक्रमित बच्चालाई कसरी हेरचाह गर्ने ? भन्नेबारेमा समस्या भएको बताए उनीहरुको मनोवैज्ञानिक रुपमा समेत मद्दत गर्नुपर्नेमा राज्मा कुनै तयारी नभएको आरोप लगाए

सरकारको तयारी

उत्तराखण्ड सरकारका प्रवक्ता तथा क्याबिनेट मन्त्री सुबोध उनियाल भन्छन्, “सरकारले बच्चाहरूको लागि छुट्टै कोविड अस्पताल तयारगरिरहेको , जसमा बच्चाहरूलाई छुट्टै कोठामा राखिनेछ हामी यसमा होटेलहरू पनि समावेश गर्दछौं, जसले उनीहरूलाई कोविडअस्पताल बनाइन्छ, एकल कोठा सुविधा दिइदैछ, जसमा उनीहरूका अभिभावकहरू बच्चासँगै राख्नुप¥यो भने तिनीहरूलाई राख्नसकिन्छ

सुबोध उनियाल राज्यमा पर्याप्त संख्यामा बाल विशेषज्ञहरू नभएको स्वीकार गर्छन् तर तयार पारिएका सबै अस्पतालहरुमा बालविशेषज्ञहरूको उपलब्धता रहेको उनी बताउँछन्

हामीले सबै जिल्ला मजिस्ट्रेटहरू प्रमुख मेडिकल अधिकारीहरुलाई अधिकार दिएका छौं, डाक्टरहरुको अभाव भए तत्काल भर्ती गर्नसक्ने अधिकार पनि दिएका छौं उनले भने

बीबीसीबाट

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago