Categories: समाज

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’

काठमाडौँ : काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको  शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको विसं२०६८ मा तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यलेशान्तिधामदर्ता भएपछि उक्त परिसरमाबद्रिनारायणको मन्दिर निर्माण भएसँगै धार्मिक पर्यटक बढ्न थालेका हुन् विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५रामनवमीमा निर्माण सम्पन्न भएको बद्रिनारायण मन्दिर दर्शनका लागि दैनिक पाँचसय भन्दा बढी दर्शनार्थी आउने गरेका छन्

यस्तै बिदाको दिनमा तीन हजारदेखि पाँच हजार दर्शनार्थी मन्दिर दर्शनका लागि आउने गरेका छन् बिहान बेलुका खुल्ने उक्त मन्दिरमध्यान्ह १२ बजेदेखि बजेसम्म बन्द हुँदै आएको रु १५ करोडको लागतमा निर्माण सम्पन्न भएको बद्रिनारायणको मन्दिर द्रबिडशिखरशैलीमा निर्माण भएको हो उक्त मन्दिर कलात्मक सुन्दर रहेको विभिन्न क्षेत्रमा सत्सँग धार्मिक चेतना अभिवृद्धि गर्दै आएकोशान्तिधाममा हिन्दू धर्मावलम्बीका दर्शनीय धार्मिकस्थल चारधाम निर्माण गर्ने उद्देश्य राखिएको वृहद शान्तिधाम नेपालका संस्थापकमठाधीश अनन्त श्रीविभूषित स्वामी श्री चतुर्भुजाचार्य चुडामणिजी महाराजले राससलाई जानकारी दिनुभयो वार्षिक हजारौँ नेपालीअर्बौँ रकम खर्च गरेर छिमेकीमूलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनकोव्यवस्था मिलाउनका लागि वृहद शान्तिधाम नेपाल स्थापना गरी विभिन्न मठमन्दिर धाम निर्माण गर्न लागेका छौँ,”उहाँले भन्नुभयो

अहिले बद्रिनारायण धाम निर्माण भए पनि आगामी दिनमा रामेश्वरम धाम, द्वाराकाधीश धाम जगन्नाथ धाम निर्माण गरिने मठाधीशकोभनाइ शान्तिधामभित्र सम्पन्न भएको बद्रिनारायण मन्दिर विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो कूल१०० रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास, क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य राखिएको

नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनालय, भोजनालय, साङ्गीतिक हल साथैसुन्दरमुक्ति सरोवर निर्माण गरिएको यस शान्तिधाममा अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्ने गरेको त्यसबाहेक कृष्ण जन्माष्टमी एकादशीमा समेत मेला लाग्ने गरेको

उक्त शान्तिधाममा दैनिक सय भक्तजनलाई आवास तथा भोजन गर्नसक्ने क्षमता शान्तिधाम परिसरमा निर्माण गर्न लागिएकोभौतिक संरचनाका लागि आर्थिक अभाव रहेको मठाधीशको भनाइ यस्तै, शान्तिधाम पुग्न बाटो राम्रो नहुँदा समस्या परेको आन्तरिक तथा बाह्य पर्यटन विकास गर्दै राज्यलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको शान्तिधाममा दाताले सहयोग गर्ने क्रम बढेको

शान्तिधाम परिसरमा बन्न लागेको भौतिक संरचना निर्माणका लागि तारकेश्वर नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको नगरपालिकाका प्रवक्ता एवं् वडा नं का वडाअध्यक्ष विदुर सापकोटाले शान्तिधाम क्षेत्रको विकासका लागि नगरपालिकाले प्रत्येकवर्ष सहयोग गर्दै आएको बताउनुभयो धार्मिक पर्यटनको विकास हुने भएकाले नगरपालिकाले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामाराखेको उहाँको भनाइ थियो शान्तिधाम काठमाडौँ महानगरपालिका१६ माछापोखरीबाट किलोमिटर दूरीमा पर्दछ (रासस)

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago