Categories: खेलकुद

पीएम कपमा शतक प्रहार गर्ने बागमती प्रदेशका खेलाडीले १० हजार पाउने

काठमाडौं  बागमती प्रादेशिक क्रिकेट संघले काठमाडौंमा शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटप्रतियोगितामा शतक बनाउने आफ्ना प्रदेशका खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको

संघले पीएम कपमा शतक हान्ने खेलाडीलाई १० हजार अर्धशतक प्रहार गर्ने खेलाडीलाई हजार दिने संघका सचिव दुर्गाराजपाठकले जानकारी दिए यस्तै खेलमा विकेट लिने खेलाडीलाई हजार विकेट लिने खेलाडीलाई हजार दिने संघले जनाएको

यस्तै संघले आफ्नो प्रदेश टिमको हरेक खेलाडीको प्रतियोगिता अवधिभर लाख बराबरको बिमा पनि गरेको जनाएको

यसैगरी बागमती प्रदेश खेलकुद विकास परिषद्ले बागमती प्रदेशको टिममा रहेका खेलाडीलाई ट्रयाकसुर्टसमेत प्रदान गरेको साथैखेलाडीलाई प्रत्येक म्याचको हजार भत्तासमेत प्रदान गर्ने जनाएको

यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्ल बागमती प्रदेश खेलकुद परिषदको सदस्य नियुक्त भएकाछन् बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले मल्लाई पाँच वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो

यसअघि नै मल्लाई सदस्य पदक नियुक्त गरिसके पनि शनिबार त्रिवि मैदानमै पुगेर बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्यभण्डारीले मल्लाई नियुक्ति पत्र प्रदान गरेको हो

ज्ञानेन्द्र मल्ल, पारस खड्का, पृथु बास्कोटा, इशान पाण्डे जस्ता राष्ट्रिय खेलाडी रहेको बागमती प्रदेश पीएम कपको समूह बी मा बागमतीले आफ्नो पहिलो खेल आइतबार विभागीय टोली नेपाल पुलिससँग कीर्तिपुरस्थित त्रिवि मैदान खेल्नेछ

बागमतीको टोली 

ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा (उपकप्तान), पारस खड्का, इशान पान्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, आदिलखान, विभत्सु थापा, गौतम केसी, अरियो पौडेल, तिलकराज भण्डारी, बिपिन आचार्य, नन्दन यादव

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago