ब्राह्मण समाज नेपालको अधिवेशन: अस्तित्व कायम राख्न ब्राह्मणहरु एकतावद्ध हुन आवस्यक

पाल्पा । ब्राह्मण समाज नेपाल पाल्पाको तेस्रो साधारणसभा एवं अधिवेशन सम्पन्न भएको छ ।
तानसेन २ नारायणस्थान फुलवारिमा एक समारोह विच अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले धर्मचन्द्र नेपालको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ । यस्तै हरि शँकर वस्यालको अध्यक्षतामा ९ सदस्यीय तानसेन नहर समिती चयन गरेको छ ।
सभाबाट सल्लाकार समितिको समेत मनोनयन गर्ने कार्य समेत सम्पन्न गरेको छ । जसको संयोजक पं. होमनाथ न्यौपाने, सदस्य रामहरि अर्याल डा. राम प्रसाद ज्ञवाली र श्री गोविन्द नेपाल निर्बाचित भएका छन ।

प्रमुख अतिथिको रुपमा ब्राह्मण समाज नेपाल केन्द्रीय कार्य सम्पादन समितिकी सचिव राधिका न्यौपानेले ब्राह्मण, गाई, हिन्दुधर्म माथी अनेक तरहले प्रहार हुँदै गएकोले यी तिनवटैको अस्तित्व कायम राख्नका लागि पनि अहिलेका सचेत ब्राह्मणहरु एकता वद्धभएर अगाडि वढनु पर्ने बताइन् ।

ब्राह्मण समाज नेपाल पाल्पाका का.वा. अध्यक्ष श्री होमनाथ न्यौपानेको सभापतित्वमा कार्यक्रम भएको
जिल्ला कार्यसमितिका सदस्य जयराम सापकोटाले जानकारी दिनुभयो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago