{"subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1613227618498","source":"other","origin":"gallery","source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1613227618506"}
जापानमा ७ दशमलव १ म्याग्निच्यूड, फुकुशिमा प्रिफेक्चर केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।
फुकुशिमा प्रिफेक्चर नै केन्द्रबिन्दु भएर ४ दशमलब ३ म्याग्निच्यूडको अर्को कम्पन । पुन पराकम्पन हुन सक्ने भएकाले सतर्क रहनुहोला ।
स्रोत ANN समचार
एनएचकेमा प्रसारित समाचारअनुसार यो भुकम्पका कारण समुद्री सतहमा उतार चढाव हुन सक्छ, तर क्षतिको कुनै चिन्ता लिनुपर्ने अवस्था भने छैन।
हालसम्म उपलब्ध अपडेटअनुसार जापानका कुनैपनि आणविक उर्जा केन्द्र (न्यूक्लियर प्लान्ट) हरुमा यो भूकम्पका कारण ठूलो क्षति पुगको छैन । धेरै स्थानहरुमा क्षति पुगे नपुगेको जाँच हुँदैछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…