Categories: खेलकुद

युरोकपमा आज तीन खेल : फिनल्याण्ड डेब्यु गर्दै, बेल्जियमलाई चोटको चिन्ता

२९ जेठ काठमाडौं युरोकप २०२० अन्तर्गत दोस्रो दिन आज तीन खेल हुँदैछ शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको युरोकपमाआज फिनल्याण्डले डेब्यु गर्दैछ यस्तै विशव नम्बर वान बेल्जियमलाई चोटले सताउनेछ भने वेल्सले लामो यात्रा तय गर्दै अजरवैजानमापुगेर खेल्नेछ रसियाले घरेलु मैदानमा बेल्जियमसँग खेल्नेछ

आज समूह अन्तर्गत एक समूह बी का दुई खेल हुनेछन् समूह वेल्स स्वीट्जरल्याण्डबीचको खेल अजरवैजानको बाकुओलम्पिक स्टेडियममा हुनेछ नेपाली समय अनुसार साँझ :४५ बजे सुरु हुनेछ समूह को पहिलो खेलमा इटलीले टर्कीलाई लेपराजित गरेको थियो

यस्तै डेनमार्क फिनल्याण्डबीचको खेल राति :४५ बजे सुरु हुनेछ यो खले डेनमार्को घरेलु मैदान कोपनहेगमा हुनेछ डेनमार्क सन्१९९२ को च्याम्पियन हो भने फिनल्याण्डले पहिलो पटक युरोकप खेल्दैछ अघिल्लो संस्करणमा छनोट हुन नसकेको डेनमार्क यस पटकराम्रो प्रदर्शन गर्ने लक्ष्यमा

यस्तै विश्व नम्बर एक बेल्जियम रसियाबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ खेल रसियाबीचको घरेलु मैदान सेन्ट पिटर्सवर्गमाहुनेछ पहिलो खेलमा बेल्जियमका केही महतव्पूर्ण खेलाडी खेल्ने छैनन् चोटका कारण मिडफिल्डर केभिन डे ब्रुएना एक्सल विटसलआज खेल्ने छैनन् ब्रुएनालाई च्याम्पियन्स लिग फाइनलका क्रममा चोट लागेको थियो

यस्तै एडेन हाजार्डले पनि आजको खेलमा सुरुवात गर्ने सम्भावना कम रहेको युरोकप क्वालिफाइङमा शतप्रतिशत जित हात पारेकोबेल्जियमले रसियालाई छनोटमा दुवै पटक पराजित गरेको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago