एन्टिजेन परीक्षणको रिपोर्टले देखाउँछ ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैंलिदो

२६ जेठ, बुटवल लुम्बिनी प्रदेशमा आरटी पीसीआर परीक्षण दर घटेसँगै कोरोना संक्रमण मृत्यु दर घटेको जस्तो देखिए पनिवास्तविकता भने त्यस्तो छैन एन्टिजेन परीक्षणको नतिजाले ग्रामीण क्षेत्रमा कोरोना संक्रमण मृत्यु दर उल्लेख्य मात्रामा रहेको पुष्टिगरेको

पाल्पाको निस्दी गाउँपालिका मित्यालको रुक्सेभन्ज्याङमा केही दिनअघि ३९ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोनासंक्रमण देखियो गाउँपालिकाको स्वास्थ्य शाखाले पुनः रुक्सेभन्ज्याङ टोलका ७६ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमणपुष्टि भयो यसले गाउँगाउँमा कोरोना संक्रमण फैलिंदो अवस्थामा रहेको देखाएको

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले परीक्षण नहुँदा कोरोना संक्रमण घटे जस्तो देखिए पनिपरीक्षण गर्दा संक्रमण झनै बढेको पुष्टि भएको बताए ग्रामीण बस्तीमा मानिसहरुले रुघाखोकी ज्वरोलाई सामान्य रुपमा लिने, चेकजाँच नगर्ने, घरेलु औषधि सेवन गरेर बस्ने प्रचलन ,’ पन्थीले भने, ‘परीक्षण नहुँदा घटेको देखिनु स्वभाविक हो, जब स्वास्थ्यअवस्था जटिल हुन्छ त्यसपछि चेकजाँच हुन्छ, त्यतिबेला संक्रमण फैलिइसकेको हुन्छ

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकलपर्सन उमेश घिमिरेका अनुसार शहरी क्षेत्रमा १० देखि १५ प्रतिशतमा गाउँमा ३५ देखि४० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको शहरी क्षेत्रमा निषेधाज्ञा, सचेतना उपचारका कारण संक्रमण घटे पनि ग्रामीण क्षेत्रमा यीतीनवटै कुरामा बेवास्ता हुँदा संक्रमण फैलिएको ,’ घिमिरेले भने, ‘पर्याप्त सचेतना नहुँदा गाउँमा सावधानी छैन, अर्कोतिर कामकोचटारो , सिकिस्त नभएसम्म परीक्षण नगर्ने परिपाटी अझै हटेको छैन, यसले गर्दा फेरि पनि संक्रमण ह्वात्तै बढ्न सक्छ

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ११ देखि प्रदेशका १२वटै जिल्लामा एन्टिजेन परीक्षण शुरु गरेको थियो जेठ २५ गतेसम्म सबै जिल्लामा ३५ हजार ४२९ जनामा एन्टिजेन परीक्षण हुँदा १२हजार ३६९ जनामा पोजेटिभ अर्थात् संक्रमण पुष्टि भएको

यस्तै बेलहिया नाका रुपन्देहीमा हजार २०५ जनामा गरिएको परीक्षणमा ८७ जनामा, कृष्णनगर नाका कपिलवस्तुमा ५०९ जनामागरिएको परीक्षणमा ६३ जनामा बाँकेको जमुनाह नाकामा हजार ५८३ जनामा गरिएको परीक्षणमा २६१ जनाको पोजेटिभ रिपोर्टआएको मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए जिल्लाहरुमा गरिएको एन्टिजेन परीक्षणको नतिजा हेर्दा कोरोना संक्रमणघटेको मान्न सकिन्न,’ डा. पौडेलले भने, ‘प्रदेशमा कुल परीक्षणको ३४.९१ प्रतिशतमा संक्रमण देखिएको , यसले शहरमा भन्दा गाउँमासंक्रमण फैलिएको देखाउँछ

सीमा नाकाहरुमा गरिएको परीक्षणमा भने .५३ प्रतिशतमा संक्रमण देखिएको प्रवक्ता पौडेलले बताए प्रदेशमा एन्टिजेन पोजेटिभकोमृत्यु दर .३६ प्रतिशत रहेको यो मात्रा आरटी पीसीआर पोजेटिभको मृत्यु दरभन्दा प्रतिशतका हिसाबले धेरै हो पीसीआरपोजेटिभको मृत्यु दर प्रदेशमा .९१ प्रतिशत एन्टिजेन पोजेटिभमध्ये हालसम्म प्रदेशमा २९२ जनाको मृत्यु भएको प्रदेशमाकोरोना संक्रमणबाट जेठ २५ गतेसम्म हजार ५०६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

लुम्बिनीमा एक लाख ७५ हजार जनामा एन्टिजेन परीक्षण हुँदै

सबै जिल्लामा पीसीआर परीक्षण ल्याब त्यसलाई चाहिने दक्ष जनशक्ति नभएकाले सरकारले तुलनात्मक रुपमा कम खर्चिलो, प्रयोगशाला नचाहिने एन्टिजेन परीक्षण विशेषगरी ग्रामीण क्षेत्र सीमा नाकामा बढाएको

लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके, रुपन्देही दाङमा २७ हजारका दरले, कपिलवस्तुमा २० हजार, नवलपरासीपश्चिम बर्दियामा १३ हजारका दरले, अर्घाखाँची, पाल्पा गुल्मीमा १० हजारका दरले तथा रुकुम पूर्व, रोल्पा प्युठानमा हजारकादरले गरी एक लाख ७५ हजार एन्टिजेन किट पठाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईंले बताए

१२ जिल्लामध्ये गुल्मीमा हजारले अपुग भयो भनेपछि चार हजार थप पठाएका हौं,’ चापागाईंले भने, ‘अरु ११ जिल्लामा केहीहप्तालाई पर्याप्त , परीक्षण भइरहेको

भारत लगायत तेसो मुलुकबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेमध्ये शंकास्पद, कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित अस्पताल आएकाबिरामी ग्रामीण क्षेत्रमा समुदायस्तरमा एन्टिजेन परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए

जिल्लाहरुमा पठाएको सबै एन्टिजेन किटबाट परीक्षण गर्दा आउने रिपोर्टका आधारमा प्रदेशमा कोरोना संक्रमणको दर कुन अवस्थामापुगेको भन्ने निक्र्योल हुन्छ,’ निर्देशक डा. गिरीले भने, ‘तर हामी संक्रमण घट्यो भनेर ढुक्क हुने अवस्था छैन, लक्षण देखिने बित्तिकैपरीक्षणको दायरामा सबै आउनुपर्छ, उत्तिकै स्वास्थ्य सुरक्षा अपनाउनुपर्छ

 

sp sp

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago