Categories: समाज

गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण

२६ जेठ, गोरखा सम्भव नेपाल संस्थाले गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको गोरखा नगरपालिकासहितभीमसेन थापा, शहीद लखन, धार्चे गण्डकी गाउँपालिकालाई संस्थाले एम्बुलेन्स सहयोग गरेको हो

बुधबार गोरखा नगरपालिकामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम खत्रीले स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई एम्बुलेन्सहस्तान्तरण गरे कोरोना संक्रमितका साथै अन्य बिरामीलाई अस्पतालमा लैजान ल्याउन सहयोग पुग्ने उद्देश्यले एम्बुलेन्स सहयोगगरिएको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए उनका अनुसार गोरखा नगरपालिकालाई दुई वटा अन्य पालिकालाई एक/एक वटाएम्बुलेन्स प्रदान गरिएको

जिल्लाका ११ स्थानीय तहमध्ये १० वटालाई दिने भन्ने हाम्रो लक्ष्य थियो,’ उनले भने, ‘तर अन्य स्थानीय तहहरुले चासो देखाउनु भएन एम्बुलेन्समा आवश्यक सबै उपकरण स्वास्थ्य सामग्री जडान गरिएको उनले जानकारी दिए संस्थाले एम्बुलेन्ससँगै आवश्यक स्वास्थ्यसामग्री पनि वितरण गरेको अक्सिजन सिलिण्डर थान, ५० हजार थान मास्क, सेनिटाइजर ८०० लिटर, पीपीई सेट ३० थान, स्टेचर थान, भीटीएम हजार २०० थान, अक्सिमिटर एक सय थान प्रत्येक एम्बुलेन्सका लागि नोजल रेगुलेटर ÷ थान वितरण गरिएकोखत्रीले बताए त्यस्तै ६०० थान एन्टिजेन किट, स्प्रेगन ३० थान थान थर्म गन, मास्क लगायतका स्वास्थ्य सामग्री पनि वितरणगरिएको उनले जानकारी दिए

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले सहयोगस्वरुप प्राप्त एम्बुलेन्सले ६५ वर्ष माथिका ज्येष्ठ नागरिक सुत्केरीमहिलाहरुलाई स्वास्थ्य संस्थासम्म लैजान निःशुल्क सेवा दिने प्रतिबद्धता व्यक्त गरे

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago