भैरवनाथ मन्दिरको जिर्णोद्वार, गजुर निकाल्न क्षमापुजा

पाल्पा । पुरातात्त्विक महत्त्व बोकेको धार्मिक आस्थाको केन्द्र भैरवनाथ मन्दिरको जिर्णोद्वार गरिदै छ । मन्दिरसगै रहेको सेनबंसिय दरबारको पुननिर्माण तथा जिर्णोद्वार भौसकेको छ । मङ्गलबार बिहान ८ बजेदेखि मुल मन्दिरको जिर्णोद्वारको काम सुरु गरिने ब्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले जानकारी दिनुभयो ।

वैदिक तथा तान्त्रिक बिधिबाट पञ्चबली सहित क्षमापुजा तथा क्षमा प्रार्थना गरि मन्दिरको गजुरलाइ निकाल्ने र मन्दिरको भाग भत्काइ निर्माण कार्य सुरु गरिदै छ । क्षमापुजामा जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित सुरक्षाका सबै निकायहरु, मालपोत तथा गुठीसस्थानका प्रतिनिधिहरु, स्थानिय सरकार, धार्मीक व्यक्तित्व, संचारकर्मी तथा श्रद्दालु भक्तजनहरुको उपस्थिति रहने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
मन्दिरको जिर्णोद्वारको काम सुचारु भइरहदापनि भक्तजनहरुको आश्था र विश्वासलाइ मध्यनजर राखी नियमित पुजापाठ, दर्शन र बली चढाउने कार्य नरोकिने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरको इतिहास ५ सय बर्ष पुरानो रहेको छ । मन्दिरको धार्मिक ऐतिहासिक तथा पर्यटकिय हिसाबले महत्वपुर्ण रहेको छ । मन्दिर दर्शनका लागी दैनिक रुपमा हजारौं भक्तजन आउने गर्छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago