दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्डनेपाल समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनकोकार्यक्रमलाई थप सशक्त बनाउने भएको

काठमाडौँमा प्रदर्शनसहित विरोध प्रदर्शनसहित कार्यक्रमण गरेको प्रचण्डनेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमणघोषणा गरेको

घोषित कार्यक्रमलाई प्रभावकारी सशक्त बनाउन स्थायी कमिटीमा छलफल भइरहेको नेताहरुले बताएका छन् पेरिसडाँडामा अध्यक्षमाधव कुमार नेपालको अध्यक्षतामा जारी बैठक आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको नेता बेदुराम भुसाललेजानकारी दिए बैठकमा पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल भइरहेको उनले बताए

आजको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित छैनन् उनी पत्नी सीताको उपचारका लागि बिहान भारत प्रस्थानगरेका छन्

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक कार्यदल गठन गरेको थियो। पार्टीएकीकरणका बाँकी काम जिम्मेवारीलगायतका काम गर्ने अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्ता नारायणकाजीश्रेष्ठले जानकारी दिए

संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्डमाधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनसमेत घोषणा गरिसकेको छ।

घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धी प्रशिक्षण दिइनेछ।

प्रचण्डनेपाल समुहले पुस २५ सम्ममा सबै वडा स्तरमा कार्यक्रम गरिसक्ने जनाएको छ। समूहले माघ २३ गते सम्मका आन्दोलनकाकार्यक्रम घोषणा गरेकोमा आज शुरु गर्न लागेको हो।

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago