अस्ट्रेलियामा जारी बिग बास अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले होबर्ट हुरिकेन्स र मेलवर्न स्टार्सबीचको खेलचलिरहेको छ ।
सन्दीपको टोली होबर्ट हुरिकेन्सले टस जितेर पहिले बलिङ रोजेपछि मेलवर्नले ब्याटिङ गरिरहेका छ ।
सन्दीपले आफ्नो दोस्रो ओभरमा मेलवर्नको ठूलो विकेट अहात पारेका छन् । उनले आठौँ ओभरमा दोस्रो बलमा मेलवर्नका कप्तान ग्लेनम्याक्स्वेललाई एलबीडब्लु आउट गराएका हुन् । अघिल्लो खेलमा म्याक्स्वेलले ३७ बलमा ७० रन बनाएका थिए । यस ओभरमाविकेटका साथ सन्दीपले जम्मा २ रन दिएका छन् ।
पाचौैँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले जम्मा ३ रन दिएका हुन् । क्रिकमा मेलवर्नका दुई आक्रामकब्याट्सम्यान ग्लेन म्याक्क्वेल र मार्कस स्टोनिस थिए ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…