Categories: समाज

एउटै अस्पताल दुई पटक शिलान्यास !

बर्दिबास ।सात वर्षअघि महोत्तरीको गौशालामा सरकारी भवनको शिलान्यास भएको थियो तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्रीराजेन्द्र महतोले तामझामका साथ भवन शिलान्यास गरेका थिए तर, अस्पताल भवन बन्नु परको कुरो भयो काम पनि सुरु भएन

सोमबार अस्पताल भवनको दोस्रो पटक शिलान्यास गरियो गौशला नगरपालिका मेयर शिवनाथ महतोले सुविधा सम्पन्न भवनको इट्टा, सिमेन्ट मसाला राखेर निर्माण कामको थालनी गरे

मन्त्रीज्यूले सातअघि अस्पताल भवनको शिलान्यास गरेर जानुभयो ।तर, भवन निर्माण गर्न मन्त्रालयले बजेट पठायो मन्त्रीले फर्केरआउनुभयो,’मेयर महतोले भने,’यसपाली अस्पताल पक्का बन्छ संघीय सरकारले १८  करोड बजेट बिनियोजन गरेको

पञ्चवर्षिय योजनाअन्र्तगत १५ शैयाको अस्पताल भवन निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले जनाए अस्पतालको अत्याधुनिक प्रविधियुक्त भवन बन्छ भवन निर्माण टेण्डर प्रक्रियाबाट हुनेछ

गौशाला क्षेत्रमा सुविधा सम्पन्न अस्पताल नहुँदा गाउँलले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् ग्रामिण भेगमा पर्छ, गौशाला पाँचवटा स्थानीय तहको बिरामी आउने गौशालास्थित प्राथमिक स्वास्थ्य उपचारमा केन्द्र गर्भवतीलाई खासै सुविधा छैन।अप्रेशन गरेरबच्चा निकाल्नु परे जनकपुर, बर्दिबास जानुपर्छ, स्थानीय प्रकाश महराले भने, ‘पैसा हुनेलाई सजिलै ।गरिबलाई धेरै कठिन हुन्छ

स्वास्थ्य केन्द्रको अस्पतालमा स्तरउन्नती नहुँदा नागरिकले अकालमै ज्यान गुमाउन बाध्य रहेको उनले दुखेसो पोखे स्वास्थ्य केन्द्रकाप्रमुख डा. रवीन्द्र कुश्वाहाले अब अस्पताल बनेपछि पहिले भन्दा राम्रो सेवा नागरिकले पाउनेछन्।(अन्नपूर्णबाट साभार)

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago