मन्त्रिपरिषदको बैठक : लामो दुरीको यातायात भदौ मसान्तसम्म नखुल्ने

काठमाडौं । समुदायस्तरमा कोरोना संक्रमण भएपछी सरकारले भदौ मसान्तसम्म लामो दुरीका यातायात नचलाउने निर्णय गरेको छ। १५ भदौसम्म रोक लगाएको भएपनि कोरोना संक्रमण दर बढेपछि भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

सार्वजनिक यातायात नचल्दा सुनसान काठमाडौको चक्रपथ सडक । तस्बिर : भबिन्द्र गौतम

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान, लामो दुरीको अन्तर जिल्ला यातायात, सिमानाकाबाट स्थलगत आवागमन, शैक्षिक संस्था लगायत भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय गरेको एक मन्त्रीले बताए । गएको ७ साउनमा बन्दाबन्दी अन्त्य भएपछि यी क्षेत्रहरु १ भदौबाट नै खुल्ने भनिएको थियो। तर, राजधानी उपत्यकामै संक्रमण बढेपछि १५ भदौसम्म बन्द रहने निर्णय भएको थियो ।
कोरोना संक्रमणका कारण गत चैत्र ११ पछि बन्द भएको यातायात सेवा हाल सम्म खुल्न सकेको छैन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago