रम्भा हुगीको सामुदायिक भवनमा आगाेलागि

पाल्पाकाे रम्भा गाउँपालिका-१ हुगी संगाहा स्थित सामुदायिक युवा सुचना केन्द्र , सामुदायिक बन कार्यालय हुगी साथै महिला समुहकाे सामुहिक भवनमा अचानक बिद्युतको तार सट भई आगालागी हुदा २० लाख बराबरकाे सामान र १५ लाख बराबरको भवनको मुल्याङकन गरि जम्मा करिब ३५ लाख बरावरको क्षती भएको युवा सुचना केन्द्र का संस्थापक नारायण डुम्रेले बताउनु भयो

यो भवन २०४८ सालमा प्रगती शिल युवा समूह द्धारा स्थापना भएको यस भवनलाई २०५४ मा कृष्ण गण्डकी युवा कलव हुँदै २०६७ मा सामुदायिक युवा सुचना केन्द्र द्धारा परिचित रहेको छ ।

यस संथामा रुम टु रिडको पुस्ताकालय समेत रहेको थियो शौक्षिक गतिबिधी अघि बढाउन प्रयाेग भएको यस भवनको लागि गत आर्थिक बर्ष यस भवन सामान खरिद र व्यवस्थापनको लागि रम्भा गाउँपालिका बाट १ लाख ५० हजार बराबरको काम गरेको सामन खरिद र व्यवस्थापनमा खर्च गरेको डुम्रेले जानकारी गराउनु भयो । यस संस्थाले युवा लक्षित कार्यक्रम हरू पत्रकारिता , उद्घाेषण, कम्प्युटर तालिमहरू दिने साथै समुदायमा रहेका हरेक कृयाकलापमा सकृयता का साथ सहभागी हुने गरेकाे थियाे ।

 

प्रहरी र स्थानियहरुको सहयोगमा आगो पुर्ण नियन्त्रणमा लिइएकाे छ। उक्त आगालागीबाट ४० थान प्लास्टिकको कुर्ची, ८ थान कम्प्युटर, १ थान टिभी, टेन्डहाउसमा प्रयोग गर्ने कपडा, भाडाकुडा, ७ थान काठको दराज क्षती भएको प्रहरीले जनाएकाे छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago