रुपन्देही । जिल्लामा कोरोना सङ्क्रमणको दर बढीरहेकाले जारी निषेधाज्ञा भदौ २० गतेसम्म कायम रहने भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेश आइतबार राति १२ बजेसम्म कायम रहेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले रुपन्देहीमा जारी निषेधाज्ञा भदौको २० गते राति १२ बजेसम्म कायम राख्न सिफारिस गरे अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहिले अवधी बढाएको हो ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । रुपन्देहीमा ८८० सङ्क्रमित छन् भने ९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…