काठमाडौं, भक्तपुर र ललितपुर गरी १४ संक्रमित थपिए, नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १३,५६४ .

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा अनुसार मंगलबार नेपालमा ३१६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य २४५ पुरुष र ७१ जना महिला रहेका छन ।

थपिएका मध्ये काठमाडौंका ७ पुरुष र ५ महिला रहेका छन । त्यसैगरि ललितपुरमा १ पुरुष र भक्तपुरमा थप एक महिला संक्रमण देखिएको छ ।


थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १३,५६४ पुगेको छ । त्यसमध्ये ११,९०७ पुरुष र १,६५७ जना महिला रहेका छन ।

त्यस्तै कोरोना संक्रमण निको भई ६० जना डिस्चार्ज भएका छन । निको हुनेमा ९ महिला र ५१ पुरुष रहेका छन । हालसम्म डिस्चार्ज हुनेको संख्या ३१९४ जना पुगेको छ जसमा २७७ महिला र २९१७ पुरुष रहेका छन ।

पछिल्लो २४ घण्टामा ४ हजार ७११ जना को आरटीपीसीआर परीक्षण गरिएको थियो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago