हुम्लामा धमाधम पठनपाठन हुँदै

सिमकोट,हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदाविद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन शुरु गरिएको हो लामो समय लकडाउनका कारण विद्यालयबन्द हुँदा विद्यार्थीले पढेको कुरा बिर्सिने भएका कारण पढाइ सञ्चालन गर्न अनुमति दिएको गाउँपालिका अध्यक्ष विष्णु लामालेबताउनुभयो वडा नं लिमीका दुई विद्यालयमा बाह्रै महिना नियमित पठनपाठनका लागि अनुमति दिएको अन्यका लागि बुधबारदिइएको अध्यक्ष लामाले बताउनुभयो।

फोटो फाईल

नाम्खा गाउँपालिकाको केन्द्र रहेको याल्वाङाको महाबौद्ध माध्यामिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी अन्तरपालिका शिक्षकजिल्ला बाहिरका भएका कारण पीसीआर अनिवार्य गरीएको हो विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर कक्षा शुरु गरिएकोहो कात्तिक गते विद्यालय व्यवस्थापन समितिले १२ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको भए पनि बुधबार शिक्षक, विद्यार्थी अभिभावकले छलफल गरेका कारण कक्षा सञ्चालन नभएको हो

महाबौद्ध माध्यामिक विद्यालयले कक्षा पाँचदेखि माथिका कक्षा १२ सम्मका लागि पडनपाठन हुने भएको सोही पालिकामा १६ वटासामुदायिक विद्यालय एक धार्मिक विद्यालय (गुम्बा) मा एक हजार ६० जना विद्यार्थी अध्ययनरत रहेका छन् अन्य विद्यालय पनिएकदुई दिनमा सञ्चालनमा आउने भएका छन्

यस्तै हुम्लाको तल्लो क्षेत्रका ताँजाकोट अदानचुली गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका सामुदायिक विद्यालय यही कात्तिक १६गतेदेखि पढाइ शुरु गर्ने भएका छन् कात्तिक ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकअनुसार गाउँपालिका भरिका सबै सामुदायिकबिद्यालय खोल्ने निर्णय भएको अदानचुली गाउँपालिकाका अध्यक्षक्ष दल फडेराले बताउनुभयो

लामो समयदेखि विद्यालय बन्द रहेकाले अदानचुली गाउँपालिका भरीका सम्पूर्ण सामुदायिक विद्यालयलाई कात्तिक १६ गतेदेखिसञ्चालन गर्ने भएकाले नियमित रुपमा पठनपाठन शुरु गर्न शिक्षक/कर्मचारीलाई आफ्नो विद्यालयमा हाजीर हुन पत्राचार गरेकोअध्यक्षले बताउनुभयो सावधानी अपनाई गाउँपालिकाका सबै बिद्यालय सञ्चालन गरिने भएको

यस्तै जिल्लाको खार्पुनाथ, ताँजाकोट सर्केगाड गाउँपालिकाले कात्तिकदेखि पढाइ सञ्चालन गर्ने तयारीमा जुटेको खार्पुनाथगाउँपालिकाले जनाएको हुम्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र शुरु भएर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न हुने गर्छ तीन महिनाहिउँदे बिदा हुने भएका कारण यहाँका स्थानीय तहले धमाधम विद्यालय सञ्चाल गर्ने तयारीमा जुटेका छन् मङ्सिरमा वार्षिक परीक्षाहुनेभएका कारण कोरोनाबाट बच्ने सुरक्षा सावधानी अपनाउँदै पढाइ सञ्चालन गर्ने भएका छन्

–––

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago