Categories: समाज

कोरोनाका कारण रोजगारी गुमाएका र बोरोजगार युवा लक्षित गरी नगरपालिका र रेडा पाल्पाको सहकार्यमा युवा उद्यमशिलता कार्यक्रम शुरु

सन्तोष गहतराज,पाल्पा १२। कोविड १९ प्रतिकार्य तथा सामाजिक आर्थिक पुन प्राप्ति लागि युवा उधमशिलता विकास परियोजनाको एक कार्यक्रममा पत्रकारबीच सम्मेलन मार्फत बजेट सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिका, सयुक्त राष्ट सघीय कार्यक्रमको आर्थिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको आयोजनामा पत्रकार सम्मेलन तथा बजेट सार्वजनिकरण सम्पन्न भएको हो । कार्यक्रमका प्रमुअ अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले पाल्पाको तानसेन नगरपालिकाले रोजगार गुमाएका युवाहरुलाई स्वरोजगार बनाउनका ्लागि विभिन्न कार्यक्रमहरु ल्याए पनि युवाहरु कार्यक्रममा सहभागि नभएको बताउनु भयो । उहाले तानसेन नगरपालिकाले कोविडका लागि करिब २ करोड ९० लाख रुपैया छुटयाएर राहतका कार्यक्रम साथै युवा स्वरोजगारीका कार्यक्रमहरु सञ्चालन गर्दा युवाहरु सहभागिता नभएको तर रोजगारीका लागि वैदेशिक रोजगारीमा भौतारिएको बताउृनु भयो ।
अहिले तानसेन नगरपालिकाले युवाहरुमा परिवर्तन नल्याउदा सम्म देशमा परिवर्तन नआउने हुनाले तानसेन नगरपालिका र ग्रामिण आर्थिक विकास संघ रेडाको सहकार्यमा युवाहरु स्वरोजगार बनाउन तानसेनका १४ वटै वडाहरुमा स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भयो । कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यक्रारी निर्देशक लिला कार्कीले तानसेन नगरपालिका तथा सयुक्त राष्ट सघीय कार्यक्रमको आर्थिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघको सहकार्यमा स्वरोजगार मुलक कार्यक्रमहरु बाख्राका पकेट क्षेत्रमा पाठा पाठी वितरण तथा खोर निमार्ण,कुखुरा पालन अन्तरर्गत खोर बनाउने,कुखुराको दाना बनाउने मेसिनको वितरण,बगुंर पालन पकेट क्षेत्रमा बगुंरका पाठापाठी वितरण तथा गैर कृषि कार्यक्रममा मोटरसाइकल निमार्ण सम्बन्धी तालिम,करुवा उत्पादन सम्बन्धी तालिम,अमिलो जातका फलफुलको विउ उत्पादन तथा विउ वितरण,टपरी बनाउने तालिम लगाएतका तालिमहरु सञ्चालन गरिएको बताउनु भयो ।
जस्का लागि १ करोड ९१ हजार बराबरको बजेटमा कार्यक्रमहरु सञ्चालन भइरहेको बताउनु भयो । कार्यक्रममा तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मर्हजन,पत्रकार महासंघका अध्यक्ष राजेश अर्याल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम रेडाका शिव बहादर कुवँरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Sanjay poudyal

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago