पाल्पा । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा एक युवक मृत अवस्थामाफेला परेका छन् ।
बगनासकाली गाउँपालिका –२ पोखराथोकका २९ वर्षीय संजय पहारी आफ्नै घरअगाडि बलेन्द्रीमा मृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाका प्रहरी उपरीक्षक लक्ष्मण पचभैयाका अनुसार मंगलबार बिहान ६ बजेको समयमा पहारी मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीलेजनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…