२५० मेगावाट विद्युत् आयात गरिने

काठमाडौँ। सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयातगर्ने भएको

विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकालेबिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो प्राधिकरणले सन् २०२० को डिसेम्बर देखि २०२१ कोजुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएकोजनाइएको

फेटो फाईल

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतका तर्फबाट शनिबार मात्रै स्वीकृति आएको सोस्वीकृतिपछि सुक्खायाममा विद्युत् व्यवस्थापनका लागि प्राधिकरणलाई सहज भएको कामयमुकायम कार्यकारी निर्देशक शाक्यलेप्राधिकरणको आग्रहअनुसार नै स्वीकृति भएर आएको उहाँका अनुसार कूल २५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत् भने२४सै घण्टा लिनुपर्नेछ बाँकी भने आवश्यक पर्दा मात्रै लिए हुने खालको रहेको रहेको उहाँले जानकारी दिनुभयो

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युत्को माग परिमाणको स्वीकृति दिएको हो प्राधिरकणले त्यहाँकोनोडल एजेन्सी एनभिभिएनमार्फत विद्युत् आयात गरिरहेको ढल्केबरबाट आउने विद्युत् एनभिएिनमार्फत आएको विद्युत् हो प्राधिकरणले विहार, उत्तरप्रदेशबाट पनि विद्युत् आयात गर्छ

विशेषगरी सुक्खायाममा बिजुलीको माग पनि बढी हुने उत्पादन पनि कम हुने भएकाले व्यवस्थापनका लागि आन्तरिक तथा बाह्यस्रोतलाई समेत प्रभावकारी परिचालन गर्नु जरुरी हुन्छ

पछिल्ला चार वर्षमा प्राधिकरणले माग आपूर्तिको बीचमा सन्तुलन मिलाएर विद्युत् प्रवाह गर्दै आएको

सोही कारण प्राधिकरणको आर्थिक स्वास्थ्यमा समेत सुधार आएको विद्युत्भार कटौतीको अन्त्य, चोरी नियन्त्रण जस्ता कारणलेप्राधिकरण नाफामा समेत गएको केही दिन पहिले मात्रै ढल्केबर सवस्टेशनसमेत ४०० केभीमा सञ्चालनमा आएको सवस्टेशनको क्षमता वृद्धिसँगै अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको ढल्केबरमुजफफ्फरपुर प्रसारण लाइनसमेत ४०० केभीमा नैसञ्चालन हुनेछ

नेपालको तर्फबाट प्रसारण लाइनको क्षमता वृद्धिका लागि कुनै समस्या नभए पनि भारतको तर्फबाट स्वीकृति दिनुपर्ने सुरक्षात्मकउपायसमेत अवलम्बन गर्नुपर्ने कायममुकायम कार्यकारी निर्देशक शाक्यको भनाइ

हिउँदका लागि सहज विद्युत् व्यवस्थापनका लागि भारतसँग पहल गरेको प्राधिकरणले आन्तरिकरुपमा समेत सवस्टेशनको मर्मत तथासम्भारलाई समेत ध्यान दिएको ढल्केबरखिम्ती १३२ केभी प्रसारण लाइनमा समेत मर्मत गरी विद्युत् आयातलाई सहज बनाइएको भरतबाट हेटौँडा हुँदै आउने खिम्ती भएर आउने विद्युत् प्रवाहमा समेत एकरुपता कायम गरिएको यसबाट स्वीचीङमा हुनेसमस्या समाधान हुने भएको

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गुणस्तरीय सहज विद्युत् आपूर्तिका लागि प्राधिकरणलाई निर्देशन दिनुभएको मन्त्री पुनःप्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ मन्त्री पुनले उपभोक्तालाई गुणस्तरीय विद्युत् प्रवाहका लागि सवस्टेशनकोमर्मतसम्भार, ट्रान्सफर्मरको क्षमता वृद्धि तथा प्रसारण लाइनमा रहेको समस्या समाधानका लागिसमेत पहल गरिरहनुभएको

मन्त्री पुनले निर्माणाधीन प्रसारण लाइनसमेत तत्काल सम्पन्न गर्न पहल गर्नुभएको सोलु करिडोरको समस्या समाधान भएको भनेअन्य प्रसारण लाइनकोसमेत समस्या समाधानका लागि पहल भइरहेको उहाँको सचिवालयले जनाएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago