प्रतिनिधिसभाको नियमित काम अघि बढाउने नेकपाका ११४ सांसदको निष्कर्ष

काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ११४ सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निष्कर्षनिकालेका छन्

नेकपा अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड वरिष्ठ नेता माधव नेपाल समूहले आज (सोमबार) बानेश्वरमा गरेको सांसदहरुको भेलालेसंसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री राष्ट्रपतिको कदमलाई अस्वीकारगरेको घोषणा गर्दै संसदको नियमित अधिवेश बोलाउन माग गरेको हो भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरुउपस्थित थिए

भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षरगरेका छन् बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको

केही समयअघि सकिएको यो बैठक लगत्तै बानेश्वरमा हुने भनिएको स्थायी कमिटीको बैठक स्थगित गरिएको बैठक स्थगित गरेरनेताहरु प्रमुख प्रतिपक्षी कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सानेपा हिंडेका छन् कांग्रेस जसपासहित नेकपाकोदाहालनेपाल समूहले संयुक्त विरोध कार्यक्रम गर्ने अनौपचारिक सहमति आइतबारको बैठकमा गरेका थिए

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago