सन्ताेष गहतराज, पाल्पा । कृषि ज्ञान केन्द्र पाल्पाले आर्थिक बर्ष २०७६/०७७ काे माैरी पकेट विकास कार्यक्रम अन्तर्गत घार र माैरी जन्य सामाग्री हस्तान्तरण गरेेेेको छ। मणि माैरी पालन पकेट समिति तानसेन ८ र हिमाली माैरी पालन पकेट संञ्चालन समिति बराङ्दी ८ मा माैरी घार तथा अन्य माैरी जन्य सामाग्री हस्तान्तरण गरेकाे हो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…