Categories: खेलकुद

द बेस्ट’ को नेपाली रोजाइमा सलाह

काठमाडौं  ।यस वर्षको फिफा दि बेस्ट वर्ष पुरुष खेलाडीको अवार्ड पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्टलेवान्डोस्कीले जिते

अघिल्लो सिजनको प्रदर्शनको आधारमा उनी स्वभाविक रुपमै अवार्डको हकदार थिए उनैले नै आधुनिक फुटबलका हस्तीद्वय पोर्चुगिजक्रिस्टियानो रोनाल्डो लियोनेल मेस्सीलाई पछि पार्दै यो अवार्ड हात पारे दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो तथा तेस्रो स्थानमामेस्सी रहे

अवार्डमा भोटिङ सिस्टम हुने भएकाले कसको भोट कसलाई भन्ने विषयले पनि अर्थ राख्दछ उत्कृष्ट खेलाडीको भोटिङमा मेस्सीलेरोनाल्डोलाई भोट दिएनन् भने रोनाल्डोले मेस्सीलाई भोट दिएका थिए

मेस्सीले पहिलो नम्बरमा नेयमार, दोस्रोमा केलियन एमबाप्पे तेस्रोमा लेवान्डोस्कीलाई भोटि दिएका थिए मेस्सीले भोट दिएका दुईखेलाडी शीर्ष तीनमा नै परेका थिएनन् यता रोनाल्डोले पहिलो स्थानमा लेवान्डोस्की दोस्रोमा मेस्सी तेस्रोमा एम्बाप्पेलाई भोट दिएकाथिए

नेपालका तर्फबाट उत्कृष्ट खेलाडीको भोटिङमा कप्तानका रुपमा भरत खवासले मौका पाएका थिए उनले भोट नगरेका खेलाडी योपटक च्याम्पियन बने खवासले मोहम्मद सलाह, लियोनल मेस्सी क्रिस्टियानो रोनाल्डोलाई क्रमश भोट गरेका थिए खवासलेप्रशिक्षकतर्फ योर्गेन क्लोप, जिनेदिन जिदान हान्सी फ्लिकलाई रोखका थिए

यस्तै प्रशिक्षकको रुपमा बालगोपाल महर्जनले भोट गरेका थिए बालगोपालले मोहम्मद सलाह, रोबर्ट लेवान्डोस्की केभिन डीब्रुएनलाई भोट गरेका थिए

महिलातर्फ नेपालकी कप्तान रेनुका नगरकोटेले साम केर, साकी कुमागाईं जि सो योनलाई भोट गरेकी थिइन् प्रशिक्षकतर्फनगरकोटेले स्टेफन लर्च, सरिना वेगम्यान लुइस कोर्टिसलाई भोट गरेकी थिइन् प्रशिक्षक हरि खड्काको रोजाइ पनि त्यहि रहयो

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago