जापान । फोरेक्स जापानले ओकुबु स्टेसनको १ मिनेटको दुरीमा रहेको आफ्नै कार्यालय बाट रेमिट सेवाहरु सुरु गर्दै छ ।
फोरेक्स जापानले नयाँ बर्ष २०११ उपलक्ष्यमा आफ्नो ग्राहकहरु लाई अग्रिम शुभकामना व्यक्त गर्दै डबका रेस्टुरेन्ट संगै रहेको शिनोकोबु को ब्रान्च यही डेसेम्बर २५ तारिक बाट ओकुबु स्टेसन बाट १ मिनेटको दुरिमा रहेको आफ्नै कार्यालय बाट कोरोना भाईरसको उच्च सतर्कता अपनाउदै आफ्नो रेमिट सेवाहरु संचालन हुने एक सूचना जारी गरि जानाकारी गराएकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…