Categories: समाज

गन्तव्य मध्यपुरथिमि’ अभियान

भक्तपुर। ऐतिहासिक, पुरातात्विक परम्परागत जात्रा पर्वले जीवन्त मध्यपुरथिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षककोकेन्द्र बनाउन मध्यपुर थिमि नगरपालिकाले विज्ञ सरोकारवाला निकायसँग छलफल शुरु गरेको   मध्यपु्रथिमि नगरपालिकाकोमार्ग हुँदै आन्तरिक तथा बाह्य पर्यटक भक्तपुर नगरपालिकाका ऐतिहासिक तथा पुरातात्विक सम्पदा हिमालको दृश्य हेर्न पर्यटकनगरकोट जाने भएकाले यहाँको महत्वपूर्ण सम्पदाहरुको अवलोकनमा भने बेवास्ता गर्ने गरेपछि गन्तव्य मध्यपुर अभियान सञ्चालन गर्नेलक्ष्यका साथ नगरपालिकाले छलफल अगाडि बढाएको हो

मध्यपुरथिमि नगरपालिकाले नगरको पर्यटन क्षेत्रलाई गन्तव्य स्थलका रुपमा विकास गर्न तयार पारेको योजनालाई आजसार्वजनिक गर्दै त्यसलाई मूर्तरुप दिन सल्लाह, सुझाव सङ्कलनसमेत शुरु गरेको   यसै क्रममा आउँदो वैशाख गतेदेखि विशेषअभियानअन्तर्गत पर्यटक भित्र्याउने योजनाअनुरुप गन्तव्य मध्यपुरथिमि नारा दिई अभियान सञ्चालन गर्ने क्रममा सरोकारवालानिकायसँग छलफल गरेको नगरपालिकागन्तव्य मध्यपुरथिमिनामक नगरपालिकाको समग्र पर्यटकीय क्षेत्रलाई समेटेर तयार गर्नेबुकलेटबारे समेत छलफल गरिएको

जनप्रतिनिधिका रुपमा आएपछि मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यहाँका जीर्ण ऐतिहासिक मठमन्दिरपाटीहरुको पुनर्निर्माण, लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक पोखरी तथा ढुङ्गेधाराको उत्खनन तथा पुनर्निर्माण, कैयौँ वर्ष बन्द भएरलोप हुने अवस्थामा पुगेको सांस्कृतिक जात्रा, पर्व, परम्परालगायतको संरक्षण गर्दै आउनुभएको

उहाँले नगरपालिकाले तयार पार्ने ब्रसर मस्यौदाकर्ता, विज्ञ सोमनाथ शर्माले मध्यपुर थिमिको ऐतिहासिक परिचयसहित सांस्कृतिकमहत्वका मूर्त कला संस्कृति झल्किने कार्यपत्र प्रस्तुत गर्नुभएको थियो जसमा मध्यपुर थिमिका विभिन्न विज्ञ व्यक्तित्वले यसमानपुगेका शुद्धीकरण गर्नुपर्ने, मध्यपुरथिमिको समग्र परिचयसहित यहाँका ऐतिहासिक सम्पदा एवं संरचनालाई समेट्नुपर्ने मध्यपुरलेपर्यटकलाई के आकर्षण दिन्छ भन्ने विषय ल्याउनुपर्नेमा जोड दिनुभयो

कार्यक्रममा मध्यपुरथिमिका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, डा प्रकाशमान श्रेष्ठ, धर्मसुन्दर बज्राचार्य, श्यामकृष्ण मानन्धर, ज्ञानराम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, रामकृष्ण दुवाल, रोशन बज्राचार्य, वडाध्यक्ष कृष्णकुृमार प्रजापति, वडाध्यक्ष कुमार श्रेष्ठ, प्रिन्सिपलसुरेन्द्रविक्रम प्रजापति, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, वीरेन्द्र जयनालगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago