Categories: समाज

पाल्पा प्रभासमा ओम शान्तिको भवन सिलान्यास

सन्तोष गहतराज , पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नं ७ को प्रभासमा ओ्म शान्ती भवनको सिलान्यनस तथा आध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले भवनको सिलान्यास गर्दै सनातन सस्कृति र सनातन जिवन व्यवस्थापन जीवनको शैलीको रुपमा अंगिकार गर्न सके शान्तीको मार्गमा अगाडी बढन तथा प्रगतिको मार्गमा लाग्न सकिने बताउनु भयो । विश्वव्यापी रुपमा भाइचार स्थापित हुने दिशमा लाग्न ब्रहमाकुमारी विश्वविधालयले विश्वव्यापी रुपमा करिब १ सय ४० दे्शहरुमा सन्देशहरु फैलाएको र अब पाल्पाको तानसेन नगरपालिकामा सस्थागत भएकोमा आफनो व्यक्तिगत तथा नगरपालिकाबाट गर्न पर्ने सहयोग गर्ने पनि बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि तानसेन वडा नम्बर १० का वडा अध्यक्ष लोचन प्रसाद तिमिल्सेनाले ब्रहमकुमारी विश्वविधालयको शाखा प्रभासमा स्थापना हुन लागेकोमा खुशी व्यक्त गदै प्रभास क्षेत्र आफैमा प्राकृतिक तथा धार्मिक हिसाबले महोत्वपुर्ण क्षेत्र रहेको अब ओम शान्तीको् भवन सहित सस्थागत भए पछि अझ धार्मिक पर्यटकिय सुन्दरतामा सौन्र्दता थपीने बताउनु भयो । वहाले तानसेन नगरपालिका भित्र ब्रहमकुमारीको शाखा सस्थागत हुनु भनेको गैरबको कुरा रहेकोले आफनो व्यक्तिगत तथा वडा कार्यालयबाट गर्नु पर्ने सहयोग गर्ने प्रतिबदता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा विश्व हिन्दु माहासंघ विश्वराज पौडेल,ब्रहम कुमारी विश्वविधालय पश्चिम नेपालका सह निर्देशीका कमला,ब्रहमकुमार प्रकाश पौडेल लगाएतले ओम शान्ती धार्मिक महोत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमा विभिन्न शाखाका सञ्चालिकाहरु तथा समाजसेवी प्रदिप खनाल लगाएतको उपस्थिी रहेको थियो । विश्वमा शाखाहरु फैलिने क्रममा पाल्पामा पनि ओम शान्तीमा मानिसहरुको सख्यामा वृदि भइरहेकोले पालपामा करिब ३ करोड लगानीमा भवनको सिल्यानास गरिएको हो । स्वागत मन्तब्य राख्दै भवनमा लाइबेरी,ध्यान केन्द्र,पुस्ताकालय लगाएतका संरचना रहने ब्रम्हकुमारी ताराले बताउनु भयो । कार्यक्रम ब्रहकुमारी विश्व विधायलय पाल्पा क्षेत्रका सञ्चालक प्रमा र ब्रहम कुमारी सरस्वतीको सञ्चालनमा सम्पन्न भएको थियो ।

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago