Categories: समाज

गन्तव्य मध्यपुरथिमि’ अभियान

भक्तपुर। ऐतिहासिक, पुरातात्विक परम्परागत जात्रा पर्वले जीवन्त मध्यपुरथिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षककोकेन्द्र बनाउन मध्यपुर थिमि नगरपालिकाले विज्ञ सरोकारवाला निकायसँग छलफल शुरु गरेको   मध्यपु्रथिमि नगरपालिकाकोमार्ग हुँदै आन्तरिक तथा बाह्य पर्यटक भक्तपुर नगरपालिकाका ऐतिहासिक तथा पुरातात्विक सम्पदा हिमालको दृश्य हेर्न पर्यटकनगरकोट जाने भएकाले यहाँको महत्वपूर्ण सम्पदाहरुको अवलोकनमा भने बेवास्ता गर्ने गरेपछि गन्तव्य मध्यपुर अभियान सञ्चालन गर्नेलक्ष्यका साथ नगरपालिकाले छलफल अगाडि बढाएको हो

मध्यपुरथिमि नगरपालिकाले नगरको पर्यटन क्षेत्रलाई गन्तव्य स्थलका रुपमा विकास गर्न तयार पारेको योजनालाई आजसार्वजनिक गर्दै त्यसलाई मूर्तरुप दिन सल्लाह, सुझाव सङ्कलनसमेत शुरु गरेको   यसै क्रममा आउँदो वैशाख गतेदेखि विशेषअभियानअन्तर्गत पर्यटक भित्र्याउने योजनाअनुरुप गन्तव्य मध्यपुरथिमि नारा दिई अभियान सञ्चालन गर्ने क्रममा सरोकारवालानिकायसँग छलफल गरेको नगरपालिकागन्तव्य मध्यपुरथिमिनामक नगरपालिकाको समग्र पर्यटकीय क्षेत्रलाई समेटेर तयार गर्नेबुकलेटबारे समेत छलफल गरिएको

जनप्रतिनिधिका रुपमा आएपछि मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यहाँका जीर्ण ऐतिहासिक मठमन्दिरपाटीहरुको पुनर्निर्माण, लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक पोखरी तथा ढुङ्गेधाराको उत्खनन तथा पुनर्निर्माण, कैयौँ वर्ष बन्द भएरलोप हुने अवस्थामा पुगेको सांस्कृतिक जात्रा, पर्व, परम्परालगायतको संरक्षण गर्दै आउनुभएको

उहाँले नगरपालिकाले तयार पार्ने ब्रसर मस्यौदाकर्ता, विज्ञ सोमनाथ शर्माले मध्यपुर थिमिको ऐतिहासिक परिचयसहित सांस्कृतिकमहत्वका मूर्त कला संस्कृति झल्किने कार्यपत्र प्रस्तुत गर्नुभएको थियो जसमा मध्यपुर थिमिका विभिन्न विज्ञ व्यक्तित्वले यसमानपुगेका शुद्धीकरण गर्नुपर्ने, मध्यपुरथिमिको समग्र परिचयसहित यहाँका ऐतिहासिक सम्पदा एवं संरचनालाई समेट्नुपर्ने मध्यपुरलेपर्यटकलाई के आकर्षण दिन्छ भन्ने विषय ल्याउनुपर्नेमा जोड दिनुभयो

कार्यक्रममा मध्यपुरथिमिका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, डा प्रकाशमान श्रेष्ठ, धर्मसुन्दर बज्राचार्य, श्यामकृष्ण मानन्धर, ज्ञानराम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, रामकृष्ण दुवाल, रोशन बज्राचार्य, वडाध्यक्ष कृष्णकुृमार प्रजापति, वडाध्यक्ष कुमार श्रेष्ठ, प्रिन्सिपलसुरेन्द्रविक्रम प्रजापति, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, वीरेन्द्र जयनालगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago