Categories: समाज

पाल्पामा शिव सेना नेपालले माेटर साइकल र्याली सम्पन्न

सन्ताेष गहतराज ,पाल्पाको रामपुरमा कालिगण्डकी पाल्पा शिव सेना नेपालले अाइतबार माेटर साइकल ग्याली निकालेको छ । बेसि जनता तथा पाल्पा जिल्ला बासी जनताको आयोजनामा बाईक तथा मोटरसाइकल र्याली सम्पन्न भएको गरेको हाे ।
राजा ल्याऔं देश बचाऔ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नाराका साथ पाल्पा शिव सेना नेपाल माेटरसाइकल ग्याली निकालेकाे हाे ।

ग्याली बेझाडबाट शुरु भई किसान बारी, तालपोखरा , मटेरी हुदै पुन बेझाड चोकमा पुगि कोणसभामा परिणत भएको थियो।
शिव सेना नेपाल पाल्पाका जिल्ला अध्यक्ष ओम प्रकाश पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको सभामा अभियान्ता राजेन्द्र ढकाल र शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल‌ बस्नेत बाबाले अहिले देशमा जनतालाई राजाकाे अनुभुती भएको बताउनु भयाे ।

देशमा राजतन्त्र अनत्य भए पछि सयांै छाेटे राजाहरू जन्म भएको बताउदै देशमा चरम भष्टचार बढेकाे तथा अन्नाय र अत्याचारमा परेका नागरिकहरूले समेत न्याए नपाएकोले देशका नागरिकहरूलाई राजाकाे अनुभुती भएको बताउदै अब जनताले चाहेमा छिटै राजतन्त्र फर्कने पनि बताउनु भयाे ।

ग्याली शुरु हुन अगाडि शिव मन्दिरमा रामपुर बासी बृद्ध आमा बुबाहरुलाई शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबा द्वारा सम्मान गरिएको थियो।
शिव सेनाकै केन्द्रीय सदस्य अनिल जैसवालद्वारा संचालन गरिएको कार्यक्रममा सम्पुर्ण बक्ताहरुको एउटै माग थियो नेपाललाई हिन्दुअधिराज्य घोषणा र राजसंस्थाको पुनर्स्थापनाका बिषयमा बाेल्नु भएको थियाे ।

आगामी कार्यक्रम यहि २९ गते १२ बजे कपिलवस्तुको जितपुरमा समेत रहेको शिव सेना पाल्पाका अध्यक्ष ओम प्रकाश पाण्डेले जानकारी दिनुभयो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago