Categories: खेलकुद

१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोटको प्रक्रिया सार्वजनिक

काठमाण्डौसन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले छनोटकोप्रक्रिया सार्वजनिक गरेको

जसमा नेपालले विश्वकपमा स्थान बनाउन एसिया छनोट पार गर्नुपर्ने भएको आईसीसीले सार्वजनिक गरेको छनोट प्रक्रियाअनुसारनेपालले यूएईमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्ने भएको छनोट प्रतियोगितामा नेपाल च्याम्पियन भए विश्वकपमा स्थान बनाउनेछ

सन् २०२१ मा हुने छनोट प्रतियोगिताका लागि नेपालले सोझै एसिया छनोटमा स्थान बनाएको नेपालसँगै यूएई मलेसियाले पनिसोझै एसिया छनोटमा पुगेका छन् बाँकी दुई टिम रिजनल छनोटबाट आउने छन् जसमा भुटान, हङकङ, ओमान, कतार, साउदीअरेबिया, सिंगापुर थाइल्याण्ड खेल्ने भएका छन्

रिजनल छनोटबाट शीर्ष दुईमा स्थान बनाउने टिमले एसिया छनोट खेल्नेछन् जसमा नेपालसहित पाँच टिमको सहभागिता रहनेछ।छनोट प्रतियोगिता कहिले हुन्छ भनेर मिति तोक्न बाँकी

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago