पर्वतको कुश्माबजारका सडकमा धमाधम कालोपत्रे

पर्वत। जिल्ला सदरमुकाम कुश्मा बजार भित्रका मुख्य सडकहरुमा कालोपत्रे विच्छाउने कार्य शुरु भएको सङ्घीय सरकारको शहरीविकास कार्यालय मार्फत नगर क्षेत्रको बजार भित्रको झण्डै तीन किलोमिटर सडक खण्डमा कालोपत्रे विच्छाउने कार्य शुरु भएको हो नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति कालोपत्रेको कामलाई तीव्रता दिइएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र  जोशीले बताउनुभयो

नगरभित्रको तीन किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतकाक्षेत्रमा सडक विस्तार कालोपत्रेको कामलाई तीव्रता दिइएको हो बजारक्षेत्रका मुख्य सडक आठ मिटर चौडा पारेर कालोपत्रे गर्नसहरी विकास तथा पूर्वाधार विकास विभागबाट काम भइरहेको मुख्य बजारमै भएको साँघुरो सडक स्थानीयले सडक मिचेरबनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे विच्छाउने काम अघि बढेको   नगरको मुख्य भित्री बजारका सबैजसोसडक न्यूनतम आठ मिटर चौडा बनाउने गरी सडक विस्तारमा जुटेको नगर प्रमुख जोशीले बताउनुभयो यद्यपि कतिपय स्थानमा भनेमापदण्ड नपुगे सडक विस्तार गरीएको

पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम शुरु गरिएको नगरप्रमुख  जोशीलेबताउनुभयोबजारका सबै सडकको न्यूनतम मापदण्ड अनुसार चौडा पार्ने काम सकियो”, उहाँले भने, “अहिले दोस्रो चरणका काममाअघि बढाएका छौशाखा सडकहरू यसअघि पाँच मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि आठ मिटरको मापदण्डबनाएर फराकिलो पार्ने योजना बनाईएको तर केही पक्की घरहरु पहिले नै बनेका कारण बजार क्षेत्रका सवै सडक आठ मिटरकोकायम भने हुन नसकेको नगरप्रमुख जोशीको भनाइ

सडकमा कालोपत्रे विच्छाउने काम शुरु भए पनि बजार क्षेत्रका केही मुख्य सडकहरु भने यस पटक छुटेका छन् सडकमा कालोपत्रे नाली बनाउनका लागि पर्याप्त बजेट नभएका कारण सवै सडकहरु यसै पटक कालोपत्रे गर्न नसकिएको जोशीले बताउनुभयो अहिलेशिवालयचोकदेखि धनेश्वरचोक हुँदै प्रगति चोकबाट बडागाउँ मैत्रीचोकदेखि शिवालय माविसम्मको सडक मात्र कालोपत्रको कामभैरहेको बाँकी सडकहरुमा कालोपत्रे विच्छयाउने कार्यका लागि संघ प्रदेश सरकारकासँग समन्वय भैरहेको समेत नगरप्रमुखजोशीले बताउनुभयो

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago