नयाँ व्यावसायिक एवम् औद्योगिक प्रष्ठिान सञ्चालनमा

वाग्मती। वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा २५ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठान सञ्चालनमा आएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जबाट नापतौल यन्त्रको जाँच अनुमतिपत्र लिएर कारोबार शुरु गरेको कार्यालय प्रमुखशशिभूषण कुमार यादवले जानकारी दिनुभयो ती प्रतिष्ठानहरुले व्यवसाय सञ्चालनका लागि अन्य कानूनी प्रक्रिया पूरा गरेकोबताइएको

उद्योग वाणिज्य सङ्घ हेटाौंडाको अनुरोधमा सो कार्यालयबाट खटिएको टोलीले  हेटौँडाका उद्योग तथा व्यवसायको नापतौल यन्त्रकोजाँच, नवीकरण जरिवाना तथा नयाँ इजाजत पत्र प्रदान गरेको जानकारी दिइएको सो कार्यालयका सहायक निरीक्षक वीरेन्द्रउपाध्यायको नेतृत्वमा खटिएको टोलीले विगत एक हप्तामा सो इजाजत प्रदान गरेको जानकारी दिनुभयो

टोलीले २३९ व्यावसायिक फर्मको नापतौल यन्त्रको जाँच गरी नवीकरण तथा २२९ व्यावसायिक फर्ममाथि कारबाही तथा जरिवाना समेतगरेको तोकिएको समयमा नापतौल यन्त्रको जाँच  नगराउने तौलमा ठगी गरेको पाइएपछि रु ५० देखि  रु ८०० सम्म  प्रतिव्यवसायीलाई जरिवाना कारबाही गरेको बताइएको    

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago