पर्वतको कुश्माबजारका सडकमा धमाधम कालोपत्रे

पर्वत। जिल्ला सदरमुकाम कुश्मा बजार भित्रका मुख्य सडकहरुमा कालोपत्रे विच्छाउने कार्य शुरु भएको सङ्घीय सरकारको शहरीविकास कार्यालय मार्फत नगर क्षेत्रको बजार भित्रको झण्डै तीन किलोमिटर सडक खण्डमा कालोपत्रे विच्छाउने कार्य शुरु भएको हो नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति कालोपत्रेको कामलाई तीव्रता दिइएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र  जोशीले बताउनुभयो

नगरभित्रको तीन किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतकाक्षेत्रमा सडक विस्तार कालोपत्रेको कामलाई तीव्रता दिइएको हो बजारक्षेत्रका मुख्य सडक आठ मिटर चौडा पारेर कालोपत्रे गर्नसहरी विकास तथा पूर्वाधार विकास विभागबाट काम भइरहेको मुख्य बजारमै भएको साँघुरो सडक स्थानीयले सडक मिचेरबनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे विच्छाउने काम अघि बढेको   नगरको मुख्य भित्री बजारका सबैजसोसडक न्यूनतम आठ मिटर चौडा बनाउने गरी सडक विस्तारमा जुटेको नगर प्रमुख जोशीले बताउनुभयो यद्यपि कतिपय स्थानमा भनेमापदण्ड नपुगे सडक विस्तार गरीएको

पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम शुरु गरिएको नगरप्रमुख  जोशीलेबताउनुभयोबजारका सबै सडकको न्यूनतम मापदण्ड अनुसार चौडा पार्ने काम सकियो”, उहाँले भने, “अहिले दोस्रो चरणका काममाअघि बढाएका छौशाखा सडकहरू यसअघि पाँच मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि आठ मिटरको मापदण्डबनाएर फराकिलो पार्ने योजना बनाईएको तर केही पक्की घरहरु पहिले नै बनेका कारण बजार क्षेत्रका सवै सडक आठ मिटरकोकायम भने हुन नसकेको नगरप्रमुख जोशीको भनाइ

सडकमा कालोपत्रे विच्छाउने काम शुरु भए पनि बजार क्षेत्रका केही मुख्य सडकहरु भने यस पटक छुटेका छन् सडकमा कालोपत्रे नाली बनाउनका लागि पर्याप्त बजेट नभएका कारण सवै सडकहरु यसै पटक कालोपत्रे गर्न नसकिएको जोशीले बताउनुभयो अहिलेशिवालयचोकदेखि धनेश्वरचोक हुँदै प्रगति चोकबाट बडागाउँ मैत्रीचोकदेखि शिवालय माविसम्मको सडक मात्र कालोपत्रको कामभैरहेको बाँकी सडकहरुमा कालोपत्रे विच्छयाउने कार्यका लागि संघ प्रदेश सरकारकासँग समन्वय भैरहेको समेत नगरप्रमुखजोशीले बताउनुभयो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago