Categories: समाज

गलकोट समाज जापानको बधाई तथा शुभकामना कार्यक्रम ।

जापान । हालै मात्र सम्पन्न गलकोट समाज, जापानको छैठौं अधिवेशनबाट चयन भएका पदाधिकारीहरुको लाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ। जापानको नागोया शहरमा नागोमामा उपलब्ध पदाधिकारीहरु लाई गलकोट समाज क्षेत्रिय समिति, नागोयाले कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा गलकोट समाज , जापानका अध्यक्ष यम खत्रीले सबैको सामुहिक प्रयासबाट मात्र समाजलाई अगाडी वढाउन सहज हुने बताउँदै सामाजिक काममा तछाड – मछाड गर्न नपर्ने बताए। आफुले सबै संग हातेमालो गर्दै सामाजिक कार्यमा गलकोट समाज , जापानलाई अग्रस्थानमा पुर्याउने उनको धारणा छ। कार्यक्रम गलकोट क्षेत्रिय समाज, नागोयाका अध्यक्ष रामवहादुर थापा को अध्यक्षता सम्पन्न भएको थियो ।औपचारिक कार्यक्रम नागोया क्षेत्रिय समितिका सविव राम खत्रीले सञ्चालन गरेका थिए भने कार्यक्रममा आगन्तुकहरुलाई क्षेत्रिय उपाध्यक्ष किसानलाल उप्रेतिले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा गलकोट समाजका सल्लाहकार नरवहादुर थापा, धनवहादुर खत्री , गलकोट समाज , जापानमा कृयाशिल एवं नागोयाका व्यवशायीहरु रमेश गौतम, युवराज गौतम लगायतले नव गठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago