जापान । पुर्बी नवलपरासी कावासेती ९ निवासी यादव केसीले आफ्नो छोरी योजना केसीको जन्म दिनको अवसर पारेर २३ हजार बराबरको खाद्य सामाग्री नवलपुर जेसीजको अयोजनामा सञ्चालन गरेको फुड बैक महाअभियान लाई प्रधान गर्नु भयो ।
जापानमा ब्याबसाय गरेर बस्नु भएका केशीले यो कोरोना को माहामरिमा आफ्नो ठाउमा समस्या मा परेको धेरै जाना देखे पछी छोरी को जन्मदिन मनाउने पैसा उता सहयोग गरेको बताउनु भयो । उता नातिनीको जन्म दिन को फजुल खर्च कटाई यसरी सहयोग गर्न पाउदा हजुर बुवा फर्ष बहादुर के सी पनि खुशी लागेको बताउनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…