Categories: समाज

गुह्येश्वरी यात्राको विधि पूरा

काठमाडौँ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्णनवमीदेखि तलेजु भवानीलाई गुह्येश्वरीमा लगी गरिने जात्रा यस पटक कोरोना महामारीका बीच विधि पूरागरिएको   यही मङ्सिर २४ गते हनुमानढोका दरबारबाट तलेजु भवानीलाई जमलकमलपोखरीकालोपुल हुँदै गुह्येश्वरी लगीपशुपति क्षेत्रका विभिन्न स्थानमा जात्रा गरिएको थियो पशुपतिनाथ मन्दिर रहे पनि जात्राको विधि पूरा गर्न बिहीबार खोलेर तलेजु गुह्येश्वरीको रथ घुमाइएको गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गीले राससलाई जानकारी दिनुभयो

  मार्गशीर्ष कृष्णनवमीका दिन बिहीबार पशुपति क्षेत्रका विभिन्न स्थानमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएरसीमित व्यक्तिका बीच पशुपति क्षेत्रमा जात्रा गरिएको हो जात्रा सम्पन्न गरी आज तलेजु भवानीलाई पुरानै मार्गबाट हनुमानढोकादरबार फर्काइएको उहाँले बताउनुभयो यससँगै यस वर्षको जात्रा सम्पन्न भएको समितिले जनाएको

  जात्रा सकिएका अवसरमा मार्ग शीर्ष कृष्ण एकादशीका दिन आज गुह्येश्वरीमा जम्मा हुने भक्तजनलाई प्रसाद वितरण गर्नेगरिएकामा यस वर्ष मन्दिर बन्द रहेकाले पछि वितरण गरिने जनाइएको आगामी पुस गतेदेखि पशुपतिसँगै गुह्येश्वरी मन्दिर पनिखुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषको गुह्येश्वरी मन्दिर पनि गत वर्ष चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी बन्दाबन्दीसँगैबन्द गरिएको यसक्रममा नित्य पूजा, आश्विनशुक्ल पक्षको नवरात्रमा गरिने पर्व पूजा भने विगत वर्षझैँ सम्पन्न गरिएको जनाइएको दुर्गा पक्षका बेला पनि विश्वमै महत्त्वपूर्ण शक्तिपीठका रुपमा मानिने गुह्येश्वरी भक्तजनका लागि भने खुला गरिएन

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago