Categories: समाज

तिनाउ गाउँपालिका वडा न ४ को थमनडाडामा एक दिने कुरिलो खेती सम्बन्धि तालिम सम्पन्न भएको छ

सन्तोष गहतराज,पाल्पा ।पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न ४ काे थपनडाडामा एक दिने तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष अाेम बहादुर घर्ती मगरले तिनाउकाे वडा न ४ काे थमन गाउँमा कुरिलाे खेती सम्भावना रहेको क्षेत्र भएकोले यस क्षेत्रका नागरिकहरूकाे माग अनुसार कुरिलाेकाे बीउ वितरण तथा एक दिन तालिम गाउँपालिकाले बजेट छुट्याएकाे बताउनु भयाे ।

साथै अागामी दिनहरूमा अन्य कार्यक्रमहरू पनि गाउँपालिकाले यस क्षेत्रका नागरिकहरूलाई मध्ये नजर गरि कार्यक्रम सञ्चालन गर्ने पनि अध्यक्ष घर्ती मगरले बताउनुभयो । कार्यक्रम विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा उत्तार अार्गह गर्नु भयाे ।

कार्यक्रममा समाजसेवी एवम बुद्धिजीवी चक्रव्युउ थापा,छैठौं अधिकृत उमादेवी अाचार्य,पत्रकार सन्ताेष गहतराज,स्थानीय वडाका जनप्रतिनिधिहरू लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम स्वागत मन्तव्य हेमन्त कुमार शर्माकाे,वडा न ४ का वडा अध्यक्ष दान बहादुर गाहाकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । तालिमकाे प्रशिक्षण जिवराज घिमिरे र लुङकला घिमिरेले गर्नु भएको थियाे ।

तालिममा २५ जना सहभागी भएका थिए सहभागीहरूलाई तालिम समापन पश्चात् कुरिलाेकाे बीउ समेत वितरण गरिएको थियाे ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago