पाल्पा -जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेकाे सस्था श्रीनगर युवा रेडक्रसले तानसेनकाे धुवाघाटकाे राेज रिसोर्ट वरपर हरियो बन नेपाल धन भन्ने नाराका साथ शनिवार वृक्षरोपण गरेको हाे ।
कार्यक्रमका प्रमुख अतिथि डा.बिष्णु पाठकले वृक्षराेपण गरेकोमा धन्यवाद दिदै वृक्षराेपणले स्वास्थ वातावरण प्रदान गर्ने बताउनु भयाे । साथै अागामी दिनमा यस्तै सामाजिक कार्य पनि अार्गह गर्नु भयाे । कार्यक्रममा रेडक्रस को तर्फवाट कार्यक्रम अधिकृत विनोद भारतीले वृक्षराेपण गरेर मात्र नहुने बताउदै उचित संरक्षण गर्न पनि अार्गह गर्नु भयाे । कार्यक्रममा सम्पूर्ण कार्यसमितिका सदस्यहरूकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रम क्लबका अध्यक्ष सुवास गैरेकाे अध्यक्षता र सचिव कृष्ण अर्यालकाे सञ्चालनमा भएकाे थियाे ।
क्लबले धुपी सल्ला,कपुर,दालचिनि लगाएतका बिरुवा रापेका छन ।
पछिल्लो समयमा धुवाघाटकाे राेज रिसाेर्टमा विशेष गरि प्रेम जाेडीहरू घुम्न अाउने गर्दछन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…