कोरोना महामारीको विषयमा ओबामा र ट्रम को विशेष टेलिफोन संवाद

पुर्व अमेरिकन राष्ट्रपति वारक ओबामा र राष्ट्रपति डोनाल ट्रमका विचमा टेलिफोन बार्ता भएको छ । उक्त टेलिफोन बार्तामा ओवामाले अमेरिकन जनताले सरकारबाट एक किसिमको आसा भरोसा गरेका थिए तर त्यो भरोसा केवल आसामा मात्र परिणत भएको र यो विश्वव्यापि महामारीका विरुद्ध अमेरिकाले विश्वमा सबैलाई उचित राहतको ध्वस्ता गर्नुपर्ने मा अमेरिकन जनतालाई मात्रपनि सुरक्षित राख्न नसकेको कुनै ठोस कार्यक्रम नल्याएकोमा राष्ट्रपति समक्ष गुनासो व्यक्त गरेका छन्।

अमेरिकन जनता अमेरिकाले विश्वमा अहिले फैलिएको महामारीको उचित समाधानको लागि र राहात प्याकेजको लागि अहिले एक शक्तिशाली राष्ट्रको हैसियतले विशेष कार्यक्रम ल्याउनुपर्ने आसराखेका थिए तर ट्रम प्रशासन केवल भाषण मा मात्र सिमित भएको कुनै ठोस पहल कदमी नगरेको माओवामाले ट्रमसंग गरेको टेलिफोन बार्तामा असन्तुष्ट ब्यक्त गरेको कुरा याहु समचारमा उल्लेख गरेको छ। ओबामाले ट्रमप्रशासनले ओबामा प्रशासन का कर्मचारीलाईपनि नराम्रो ब्यवहार गरेकोमा समेत दुख्ख व्यक्त गरे। अमेरिका मा महामारी विश्वमा भन्दा वढिहुनु मानिसहक यो महामारीमा उपचार नपाएर घरमै मर्ने अवस्था सम्म पुग्नु उचित समयमा औषधी उपचारको व्यवस्था गर्न नसकेकोमा ओवामाले गुनासो गरेको कुरा उनका सहयोगीले जनाएका छन्।

त्यसको जवाफमा ट्रमले आजसम्म भएका कुराबाट उचित पाठ लिदै अगाडि बढ्ने र चाडैनै त्यसको अनुभुति दिनेगरि काम गरेको र त्यसको रिजल्ट चाँडै देखिने कुरा व्यक्त गरेका छन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago