टोकियो । टोकियोकी गभर्नर कोइके युरिकोले सञ्चालन बन्द गर्न भनिने व्यवसायको खाका तयार पारेकी छिन् । कोरोना भाइरसको संक्रमण रोक्ने महानगर सरकारको नीति अन्तर्गत टोकियोले शुक्रवार राति देखि लागू हुने केही व्यवसायको संचालन बन्द गर्न भन्दैछ ।
यो सूचिमा शैक्षिक एकाइ, पाचिन्को पार्लर, काराओके , स्पोर्टस् क्लब, नाटकघर, इन्टरनेट क्याफे र गेम सेन्टरहरु रहेका छन् । रेस्टुरेन्ट र बारहरु खुलै रहने पनि हरेक दिन छिट्टै बन्द गर्न भनिनेछ । अनुरोधको पालना गर्ने व्यवसायहरु वित्तीइ सहयोगका लागि योग्य समेत रहने कोइकेले बताएकी छिन् भने सुपरमार्केट, सार्वजनिक यातायातका साधन र होटल जस्ता अत्यावश्यक सेवाहरु भने खुला रहनेछन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…