जापान, जनवरी , १० । नेपालको नवलपरासी स्थित गैँडाकोट ६ घर भएका जापानको साईतामा केनमा बसोबास गर्ने सुरज कंडेलको हिज निधन भएको छ ।
४ बर्ष अघी कुक भिषामा जापान आएका मृत सिन्जुकुमा काम गर्दै आएका थिए । बुधबार काम बिदामा रहेका उनी बुधबार पनि काममा नआए पछि फोन सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि साथी कोठामा जादा कोठाभित्र मृत अबस्थामा फेल परेको थियो । प्रहरीको रिपोर्ट अनुसार के कारणले मृत्यु भयो भन्ने खुलाएको छैन । तर पनि कडेलले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
नवलपुर समाज जापान र नवलपरासी समाज जापानले शोकाकुल परिवार प्रती यस दु:ख घडीमा धैरे धरण् शक्ती मिलोस ,मृत आत्मको चिर शान्तीको कामना सहित समबेदना प्रकट गर्दै निजको अन्त्येष्टि जापान मैं गर्नु पर्ने भयको हुदा सक्दो आर्थिक सहयोग गरीदिनु हुन नवलपुर समाज जापान र नवलपरासी समाज जापान हार्दिक अपील गर्दछौ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…