बिहीवार निधन भएका सुरज कंडेलको भोली 東京都 品川区 西五反田 5丁目32−20( Tokyo-to Shinagawa-ku, Nishi-Gotanda 5ー32ー20 ) मा दिनको २:३० बजेमा अन्त्येष्टि गरिदैछ ।
नवलपुर र नवलपरासी समाजले मृतको अन्त्येष्टिको लागि जापानमा रहेका संघसस्थाहरु , जापानमा रहनु भएका जिल्ला बासी हरुमा अन्त्येष्टि कार्यमा भोली सोमबार दिनको २:३० बजे जे आर गोतान्दा बाट नजिक Tokyo-to Shinagawa-ku, Nishi-Gotanda 5ー32ー20 यो ठाउमा उपस्थित हुनकोलागी अनुरोध गरेकोछ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…