असहाय करिना परिवारलाई जापानबाट आर्थिक सहयोग हस्तान्तरण

टोकियो । धादिङको असहाय एक परिवारलाई जापानबाट आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

सोमवार जापानको राजधानी टोक्योबाट साङ्कोस मावि नीलकण्ठ १२ पचघरे धादिङमा अध्ययनरत नीलकण्ठ १२ आगेटारी बसोबास गर्ने स्व.यमबहादुर थापामगरले आत्महत्या गरेपछी बिचल्लीमा परेको करिना थापा मगर परिवारलाई जापानबाट ८३ हजार येन नेपाली ८४,७४३ रुपैया हस्तान्तरण गरेको हो । 

जापानबाट अनलाईन पत्रिकाको मातृ सन्देश डट कम टीमको सक्रियतामा अभियानको संयोजक दुर्गाप्रसाद आचार्यको संयोजनमा सुरु गरिएको अभियानमा करिना परिवारलाई सहायोग संकलन गरिएको थियो । 

उक्त रकम फोरेक्स रेमिट जापानबाट सोमवार अनेसास जापानका अध्यक्ष गिरिजा गौरे, अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापा,अर्घाखाची समाजका अध्यक्ष बाबुराम पौडेल,मातृ सन्देश डट कमका प्रधानसम्पादक शान्त पहरीको रोबरमा सो रकम करिना परिवार सहायोगको लागी खोलिएको बैंक खाता साङ्कोस मावि नीलकण्ठ धादिङका शिक्षक रामप्रसाद लामिछाने,बल बहादुर थापा र टिका मगरको राष्ट्रीय वाणिज्य बैंकको संयुक्त खातामा सो रकम हस्तान्तरण गरि जानकारी गराएको छ । 

करिना थापा मगर परिवारमा काजीराम थापा मगर, सोमकुमारी थापा मगर (गम्भीर रोगबाट पीडित)र आमा लक्ष्मी थापामगर(पुर्णरुपमा बेहोस)को परिवारको  पिडालाइ केही राहत उपलब्ध गराउने उद्देश्यले करिना सहयोग अभियान जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

करिना परिवार सहयोग अभियान जापानले सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

करिना परिवार सहयोगीहरू

१,दुर्गाप्रसाद आचार्य १०,०००¥ ✅ 

२,शान्तकुमार पहरी   ५,०००¥ ✅ 

३,महेश खड़का ३,०००¥✅ 

४,सूजन पोखरेल २,०००¥ ✅ 

५,पूर्ण चलाउने २,०००¥✅ 

६,मदन  गुरुङ -५०००¥✅ 

७, राजेन्द्र श्रेष्ठ ५,०००¥✅ 

८, खत्री दुःखी भाई १,०००¥✅ 

९,विश्वास आचार्य ( श्रीमान ) २,०००¥✅ 

१०,तेज़ प्रसाद आचार्य(सुजन) २,०००¥✅ 

११,नारायण खत्री १,०००¥✅ 

१२,राजन तिम्सिना २,०००¥✅ 

१३, गिर बहादुर तामाङ् ३,०००¥✅ 

१४, प्रतीक्षा पुरी  पुरी ५,०००¥✅ 

१५, गोबिन्द छेत्री १००० ¥ ✅ 

१६,जीवन गुरुङ २,०००¥ ✅ 

१७,रित राना २,०००¥✅ 

१८,राजन गौतम,सम्पादक नेपालन्युजपोस्टडटकम – ३,०००¥✅ 

१९,कपिलदेव थापा-२०००¥✅ 

२०,पूजा रूवली-२०००¥✅ 

२१,सुरेश पोख्रेल १,०००¥✅ 

२२,सप्पु लुइटेल(मोडल)२,०००¥✅ 

२३,बासु पन्त३,०००¥✅ 

२४,हिमाल लामा २,०००¥✅ 

२५,गीता लम्साल,भट्ट,२,०००¥✅ 

२६,राजु सिम्खडा ३०००¥✅ 

२७,अनिल कुमार श्रेष्ठ २०००¥✅ 

२८,ममीत घले,-३०००¥✅  

२९,दीपक खनाल-१०००¥ ✅ 

३०,अशोक थापा-२०००¥✅ 

३१, अन्जु  न्यौपाने(धमला )२,०००¥ ✅

जम्मा : ८३,०००¥ नेपाली रु ८४,७४३

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago