नवलपुर र नवलपरासी समाजले शोकाकुल परिवार प्रती समबेदना , मृतको अन्त्येष्टिको लागि सहयोगको अपिल

जापान, जनवरी , १० । नेपालको नवलपरासी स्थित गैँडाकोट ६ घर भएका जापानको साईतामा केनमा बसोबास गर्ने सुरज कंडेलको हिज निधन भएको छ ।

४ बर्ष अघी कुक भिषामा जापान आएका मृत सिन्जुकुमा काम गर्दै आएका थिए । बुधबार काम बिदामा रहेका उनी बुधबार पनि काममा नआए पछि फोन सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि साथी कोठामा जादा कोठाभित्र मृत अबस्थामा फेल परेको थियो । प्रहरीको रिपोर्ट अनुसार के कारणले मृत्‍यु भयो भन्ने खुलाएको छैन ।  तर पनि कडेलले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

नवलपुर समाज जापान र नवलपरासी समाज जापानले शोकाकुल परिवार प्रती यस दु:ख घडीमा धैरे धरण् शक्ती मिलोस ,मृत आत्मको चिर शान्तीको कामना  सहित समबेदना प्रकट गर्दै निजको अन्त्येष्टि जापान मैं गर्नु पर्ने भयको हुदा सक्दो आर्थिक सहयोग गरीदिनु हुन नवलपुर समाज जापान र नवलपरासी समाज जापान हार्दिक अपील गर्दछौ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago