Categories: खेलकुद

रियल समूह विजेता बन्दै नकआउट चरणमा

एजेन्सीस्पेनिस च्याम्पियन रियल म्याड्रिडले समूह विजेता बन्दै यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको बुधबार घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडबाकलाई ले पराजित गर्दै रियल नकआउट चरणमा प्रवेश गरेको हो

फोटो फाईल

समूहको अर्को खेलमा इन्टर मिलान शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि रियल समूह विजेता बन्न सफल रहयो यससमूहबाट रियल शीर्षस्थानमा रहेर नकआउट चरण पुग्दा मोन्चेनग्लाडबाक उपविजेता बन्दै अघि बढेको

रियलले खेलमा १० अंक जोड्दा ग्लाडबाक शाख्तरको समान अंक रहयो हेड टु हेडमा पछि परेको शाख्तरले युरोपा लिगखेल्नेछ अंकसहित पुछारमा रहेको इन्टर मिलानको युरोप यात्रा समाप्त भएको

खेलको नवौं मिनेटमा नै रियलले बेन्जेमाको गोलमा अग्रता लियो लुकास भाज्केजको क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गर्दै घरेलुटोलीलाई अघि बढाएका थिए रियलले जर्मन टोलीविरुद्ध बल पोसेसनमा पकड जमाउँदै लगातार आक्रमण बुनेपनि जर्मन टोलीकागोलरक्षक यान सोमरले केहि उत्कृष्ट बचाउ गरे

३२ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे उनले रोड्रीगोको क्रसमा हेडरमार्फत नै गोल गर्दै रियललाई को अग्रता दिलाए त्यसअघिपाहुना टोलीका फरवार्ड एलेसन प्लेयाले वन भर्सेस वनमा गरेको प्रहार बाहिरिंदा रियलको अग्रता जोगिएको थियो

दोस्रो हाफको ५९ औं मिनेटमा गोलरक्षक सोमरले टोनी क्रुसको प्रहारमा उत्कृष्ट बचाउ गर्दै रियललाई अग्रता बढाउन दिएनन् ७३ औंमिनेटमा सोमरले अर्को उत्कृष्ट बचाउ गरे रामोसको हेडरलाई सोमरले बचाएपछि आएको रिबाउन्डमा बेन्जेमाको प्रहार क्रसबारमालागेर फर्किएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago