टोकियो , बीश्वास आचार्य । लाेकप्रिय गायक शुशिल ज्ञवालीको नयाँ तिज गित बजारमा ल्याएका छन् । गायक ज्ञवाली को आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएकाे गित “लास्टै मन परेर “ मा रमेश राज भट्टराईको संगित, शुशिल ज्ञवाली र भूमिका गिरीको स्वर केशब बडुको एरेन्ज रहेको छ ।
शुशिल ज्ञवालीको आफ्नै शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा बिल्कुलै नया अनुहार का मोडल तथा डान्सर अमृत राना को निकै दमदार नित्य मा पछील्लो समय निकै चर्चा बटुल्दै गरेकि निकै कलात्मक नित्य प्रस्तुत गर्न सफल रुबिना अधीकारी ले साथ दियकि छन् । गित को म्युजिक भिडियोको निर्देशन शंकर बि सि ले गरेका छन भने छायाकंन दुर्गा पौडेलले गरेका हुन् । म्युजिक भिडियो सम्पादन नबिन घर्ति मगरले गरेका हुन् ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहुन अनुरोध गर्दछौं I
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…