Categories: खेलकुद

चेल्सी रोकियो, सेभिया विजयी

एजेन्सीयुइएफए च्याम्पियन्स लिगमा समूहबाट नकआउट चरणमा स्थन सुरक्षित गरिसकेको लन्डन क्लब चेल्सी रसियन क्लबक्रास्नाडोरसँग बराबरीमा रोकिदा स्पेनिस क्लब सेभियाले सहज जित निकालेको

यो समूहबाट चेल्सीले खेलबाट १४ अंक जोड्यो सेभियाले १३ अंक तथा क्रास्नोडरले अंक जोड्दै युरोपा लिगको प्ले अफलाईस्थान पक्का गर्दा रेनेस अंकमा सीमित बन्यो

फोटो फाईल

स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले क्रास्नाडोरसँग गोलको बराबरी खेलेको हो घरेलु टोली चेल्सी २४औंमिनेटमा रेमी कावेलाको गोलबाट पछि परेको थियो उनले भिक्टोर क्लाइसनको पासमा गोल गरेका थिए

तर, क्रास्नाडोरको त्यो अग्रता लामो समय टिकेन २८औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई गोलको बराबरीमाल्याए ट्याम्मी अब्राहमलाई पेनाल्टी बक्समा काइओले फल गरेपछि प्राप्त पेनाल्टीमा जर्गिन्हो चुकेनन्

३०औं मिनेटमा काई हार्भटजको पासमा ट्याम्मी अब्राहमको हेडरलाई क्रास्नोडरका गोलरक्षक गारोडोेभले बचाए पहिलो हाफकोइन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा काई हाभर्टजको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा चेल्सी अग्रता लिनबाट चुक्यो दोस्रोहाफमा दुवै टोलीले गोलको केही सुवर्ण अवसर सिर्जना गरेपनि गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो

यही समूहको अको खेलमा सेभियाले रेनेसमाथि को सहज जित निकाल्यो सेभियाको जितमा युसेफ इन न्यास्रीले दुई तथा जुलेसकोउन्डेले एक गोल गरे घरेलु टोली रेनेसका जर्जिनियोरुटेरले एक गोल फर्काए

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago