सन्तोष गहतराज , पाल्पा । शिशुलाई जन्म दिएर बेवारिसे फाल्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
नौँ महिना कोखमा राखेर शिशुलाई जन्म दिएपछि बगनासकाली–१, खोरबारीस्थित खोल्सामा शिशुलाई फाल्ने युवतीलाई पाल्पा प्रहरीलेमंगलबार पक्राउ गरेको हो । पक्राउ पर्ने युवती तानसेन–१४, बस्ने २४ वर्षकी हुमाकुमारी दर्जी रहेको प्रहरीले जनाएको छ । गर्भवती तीमहिलाले शिशु छोरालाई जन्म दिएर बगनासकाली–१, खोरबारी हेल्थपोष्ट नजिकै फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले गत मंसिर १८ गते मृत शिशुलाई फेला पारेको थियो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…